गृहपृष्ठ ∕ अन्य ∕ बालबालिकामा अक्सफोर्ड–एस्ट्रेजेनेका खोपको ट्रायल हुने बालबालिकामा अक्सफोर्ड–एस्ट्रेजेनेका खोपको ट्रायल हुने हेल्थ आवाज सोमबार, २०७७ फागुन ३ गते, १३:३८ मा प्रकाशित अक्सफोर्ड–एस्ट्रेजेनेका खोपको परीक्षण बालबालिकामा हुने भएको छ । बेलायतको अक्सफोर्ड विश्वविद्यालयले पहिलोपटक बालबालिकामा कोरोना खोपको परीक्षण गर्ने भएको हो। सो विश्वविद्यालयले शनिबार पहिलोपटक कोरोना खोप बालबालिकामाथि परीक्षण गर्ने घोषणा गरेको हो। बालबालिकालाई अक्सफोर्ड–एस्ट्रेजेनेकाको खोप दिइने भएको छ। सो परीक्षणको लागि खोप लगाउन ६ देखि १७ वर्ष उमेर समूहका ३०० जना बालबालिकाको सहभागिता गराइने बताइएको छ । जसमध्ये २ सय ४० जनालाई खोपको पहिलो डोज र, बाँकी रहेका अन्यलाई नियन्त्रणको रुपमा मेनिन्जाइटिस खोप दिइनेछ । एस्ट्राजेनेकाले यस वर्ष तीन लाख डोजलाई उत्पादन गर्ने लक्ष्य लिएको छ। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेत्रज्योति संघले बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने नेपाल नेशनल अस्पतालमा ३ दने एफसीसीएस ट्रेनिङ एनसेल फाउन्डेशनद्वारा निग्लिहवा कपिलवस्तुमा निःशुल्क स्वास्थ्य शिविर आयोजना किन जरुरी छ पीआईसीसी/पोर्ट प्रयोगबारेको ज्ञान ? नेपाल क्यान्सर अस्पतालमा पीआईसीसी/पीओआरटी केयर कार्यकाल गोष्ठी सम्पन्न प्राइम कमर्सियल बैकको रक्तदान कार्यक्रम सम्पन्न धेरै पढिएका १ अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ नेपाल क्यान्सर अस्पतालमा पीआईसीसी/पीओआरटी केयर कार्यकाल गोष्ठी सम्पन्न ४ यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी नहुँदा कलिलैमा आमा बन्दै किशोरी ५ गेटा अस्पतालमा प्रयोगशाला सेवा बिस्तार, यसै बर्ष क्यान्सर परीक्षण सेवा पनि सुरु गर्ने तयारी ६ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? ७ विपद् प्रभावित बिरामीलाई अस्पताल पुगेर मन्त्री पौडेलले सोधे, ‘उपचारको पैसा तिर्नु त परेन ?’ Kalpana Craft ट्रेण्डिङ जेठ २८ देखि असोज २६ गतेसम्मका बाढीपहिरो पीडितलाई निशुल्क स्वास्थ्य बीमा डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् माल्दिभ्सका नागरिकलाई नेपालमा पोस्ट ग्रयाजुएट मेडिकल शिक्षा दिन स्वास्थ्यमन्त्री पौडेलसँग माल्दिभ्सका स्वास्थ्यमन्त्रीको आग्रह चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन चिकित्साशास्त्र स्नातकोत्तरको प्रत्येक वर्ष कम्तिमा छात्रवृत्तिका ९८ सिट गायब डा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ? एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? विशेषज्ञ चिकित्सकको सेवा, शर्त र जिम्मेवारी तोक्न निर्देशिका बनाउँदै काउन्सिल जेठ २८ देखि असोज २६ गतेसम्मका बाढीपहिरो पीडितलाई निशुल्क स्वास्थ्य बीमा डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् माल्दिभ्सका नागरिकलाई नेपालमा पोस्ट ग्रयाजुएट मेडिकल शिक्षा दिन स्वास्थ्यमन्त्री पौडेलसँग माल्दिभ्सका स्वास्थ्यमन्त्रीको आग्रह चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन चिकित्साशास्त्र स्नातकोत्तरको प्रत्येक वर्ष कम्तिमा छात्रवृत्तिका ९८ सिट गायब डा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ? एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? विशेषज्ञ चिकित्सकको सेवा, शर्त र जिम्मेवारी तोक्न निर्देशिका बनाउँदै काउन्सिल