गृहपृष्ठ ∕ अन्य ∕ ज्येष्ठ उमेर समूहमा खोपको प्रयोग स्थगित गर्न चिनियाँ विज्ञको सुझाव ज्येष्ठ उमेर समूहमा खोपको प्रयोग स्थगित गर्न चिनियाँ विज्ञको सुझाव हेल्थ आवाज शुक्रबार, २०७७ माघ २ गते, १६:४७ मा प्रकाशित FILE PHOTO: People work in the packaging facility of Chinese vaccine maker Sinovac Biotech, developing an experimental coronavirus disease (COVID-19) vaccine, during a government-organized media tour in Beijing, China, September 24, 2020. REUTERS/Thomas Peter/File Photo चिनियाँ विज्ञहरुले फाइजर भ्याक्सिन नलगाउन सुझाव दिएका छन्। उनीहरुले जहाँ-जहाँ फाइजरको भ्याक्सिन वृद्धमा दिइरहेको छ त्यहाँ रोक्नको लागि सुझाव दिएका हुन्। उनीहरुले नर्वेमा २३ जना ज्येष्ठ नागरिकहरुको मृत्यु भएको कारण देखाउँदै खोप रोक्न पर्ने देखिएको बताएका हुन्। एक चिनियाँ इम्यूनोलोजिस्टले भने, ‘नयाँ भ्याक्सिन हत्तारमा विकसित गरिएको थियो र संक्रमित बिरामीको रोकथामको लागि ठुलोस्तरमा प्रयोग भएको थिएन। जसकारण मानिसहरुको मृत्युको केसका घटना आइरहेको छ।’ -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विश्व स्वास्थ्य संगठनका प्रमुखद्वारा गाजा युद्धविरामको स्वागत नेत्र ज्योति सम्मान पुरस्कार अतुल मिश्रलाई नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला इजरायलले छनोट गरेका ५ स्वास्थ्य संस्थाले केयरगिभरको स्वास्थ्य परीक्षण गर्न… नर्भिक अस्पतालमा पेडियाट्रिक अर्थोपेडिक सेवा सुरु काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर ३ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ४ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ५ योग के हो ? यसका प्रकार र फाइदा ६ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ७ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब Kalpana Craft ट्रेण्डिङ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर हिमपातकाबीच मुगुबाट गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने स्वास्थ्यकर्मीको मनोबल उठाउने १३ बुँदे कार्य कार्यान्वयन गर्न स्वास्थ्यकर्मी संघको माग एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा प्रस्तावित जीवन विकास सामुदायिक अस्पतालले माग्यो २५ जना नर्ससहित ५३ जना स्वास्थ्यकर्मी ६ प्रदेशका २३ जिल्लामा भेटिए कोरोना संक्रमित राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर हिमपातकाबीच मुगुबाट गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने स्वास्थ्यकर्मीको मनोबल उठाउने १३ बुँदे कार्य कार्यान्वयन गर्न स्वास्थ्यकर्मी संघको माग एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा प्रस्तावित जीवन विकास सामुदायिक अस्पतालले माग्यो २५ जना नर्ससहित ५३ जना स्वास्थ्यकर्मी ६ प्रदेशका २३ जिल्लामा भेटिए कोरोना संक्रमित