गृहपृष्ठ ∕ अन्य ∕ कोरोना फैलिएको कारण पत्ता लगाउन डब्लुएचओलाई चीनको अनुमति कोरोना फैलिएको कारण पत्ता लगाउन डब्लुएचओलाई चीनको अनुमति हेल्थ आवाज मंगलबार, २०७७ पुस २८ गते, १२:११ मा प्रकाशित चीनले विश्व स्वास्थ्य संगठनलाई कोरोना फैलिएको कारण पत्ता लगाउनलाई अनुमति दिएको छ। पटक-पटक नकार्दै आएको चीनले यसपटक भने अनुमति दिएको हो। अमेरिकाले पनि चीनमा भाइरस फैलिएको बारेमा प्रश्न गर्दै आएको थियो। तर अहिले चीनले संगठनलाई बाहेक अन्य स्वतन्त्र टिमलाई जाँचको लागि अनुमति दिन तयार नभएको जनाएको छ। संगठनको एक्सपर्ट टोलीमा अमेरिका र युरोपका विद पनि समावेश छ। – एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विश्व स्वास्थ्य संगठनका प्रमुखद्वारा गाजा युद्धविरामको स्वागत नेत्र ज्योति सम्मान पुरस्कार अतुल मिश्रलाई नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला इजरायलले छनोट गरेका ५ स्वास्थ्य संस्थाले केयरगिभरको स्वास्थ्य परीक्षण गर्न… नर्भिक अस्पतालमा पेडियाट्रिक अर्थोपेडिक सेवा सुरु काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर ३ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ४ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ५ योग के हो ? यसका प्रकार र फाइदा ६ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ७ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब Kalpana Craft ट्रेण्डिङ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर हिमपातकाबीच मुगुबाट गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने स्वास्थ्यकर्मीको मनोबल उठाउने १३ बुँदे कार्य कार्यान्वयन गर्न स्वास्थ्यकर्मी संघको माग एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा प्रस्तावित जीवन विकास सामुदायिक अस्पतालले माग्यो २५ जना नर्ससहित ५३ जना स्वास्थ्यकर्मी योग के हो ? यसका प्रकार र फाइदा राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर हिमपातकाबीच मुगुबाट गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने स्वास्थ्यकर्मीको मनोबल उठाउने १३ बुँदे कार्य कार्यान्वयन गर्न स्वास्थ्यकर्मी संघको माग एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा प्रस्तावित जीवन विकास सामुदायिक अस्पतालले माग्यो २५ जना नर्ससहित ५३ जना स्वास्थ्यकर्मी योग के हो ? यसका प्रकार र फाइदा