गृहपृष्ठ ∕ अन्य ∕ जाडोमा स्किनलाई जोगाउन यसरी गर्नुहोस हेरचाह जाडोमा स्किनलाई जोगाउन यसरी गर्नुहोस हेरचाह हेल्थ आवाज सोमबार, २०७७ पुस २० गते, १६:५१ मा प्रकाशित जाडो मौसममा अनुहार सुक्खा हुँदै फुट्न थाल्छ। अनुहार रुखो हुन्छ। यस्ता स्किनको हेरचाह नभएमा पोल्ने र चिलाउने जस्ता समस्या हुनेगर्छ। लापरवाही गर्दा रगत नै आउने समेत हुनसक्छ। घामको किरण, प्रदुषण, चिसो हावाले शरीरमा पोषक तत्त्वको कमी हुन थाल्छ। स्किन सम्वन्धी समस्याको लागि प्राकृतिकतरिकाबाट छुट्कारा पाउन सकिन्छ। मेवा फुटेको छालामा लगाउनु एकदमै लाभदायिक बनाउँछ। यसको गुंदीलाई पेस्ट बनाएर अनुहारमा लगाएर मसाज गरेर १५ मिनेटको लागि छोड्नुहोस्। १५ मिनेट पुरा भएपछि मनतातो पानीले धुनुहोस। मेवामा मिसीएको भिटामिन ए र पोपन नामक एन्जाइम डेड स्किनलाई हटाउनुको साथै स्किनमा भएको दाग-धब्बालाई हटाउन र स्किनको लचिलोपनलाई पनि एकदमै राम्रो बनाउँछ। कास्टर र ओलिभ तेलको मिश्रण त्वचालाई नरम बनाउन ३ चम्चा ओलिभ तेल र एक चम्चा कास्टर तेललाई मिसाएर अनुहारमा लगाउनुहोस्। यसले अनुहारको डेड स्किन हट्नेछ। मनतातो पानीमा भिजेको कपडालाई हल्का निचोरेर अनुहारलाई ढाक्नुहोस् र चिसो भएपछि पखाल्नुहोस्। यसले अनुहारलाई नरम बनाउँछ। कागतीको रस जाडोमा कागतीको रस लगाउनाले अनुहार नरम हुने गर्छ। गिल्स्रिनसँग कागतीको रस मिसाएर अनुहारमा लगाउनुहोस। सुन्तालाको फेस प्याकले पनि अनुहारमा निखार छाउँछ। कागतीको रस अनुहारमा लगाउनाले सुरुमा हल्का पोल्ने हुनसक्छ। रस अनुहारमा लगाएर १० मिनेट राखेर पखाल्नुहोस्। यसले फुटेको अनुहारलाई फाइदा दिन्छ। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेत्र ज्योति सम्मान पुरस्कार अतुल मिश्रलाई नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला इजरायलले छनोट गरेका ५ स्वास्थ्य संस्थाले केयरगिभरको स्वास्थ्य परीक्षण गर्न… नर्भिक अस्पतालमा पेडियाट्रिक अर्थोपेडिक सेवा सुरु काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा डा. भण्डारीको संयोजनमा शान्तिनगरमा विशेषज्ञ स्वास्थ्य शिविर धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ३ एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण ४ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ५ योग के हो ? यसका प्रकार र फाइदा ६ स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी ७ स्वास्थ्यका कर्मचारीले स्तरवृद्धि भर्दा के के विवरण चाहिन्छ? (नमुना फारम सहित) Kalpana Craft ट्रेण्डिङ प्रस्तावित जीवन विकास सामुदायिक अस्पतालले माग्यो २५ जना नर्ससहित ५३ जना स्वास्थ्यकर्मी राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर किन भरिन्छ पेटमा ग्याँस ? कसरी गर्ने उपचार ? न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै किन भरिन्छ पेटमा ग्याँस, कसरी गर्ने उपचार ? निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी प्रस्तावित जीवन विकास सामुदायिक अस्पतालले माग्यो २५ जना नर्ससहित ५३ जना स्वास्थ्यकर्मी राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर किन भरिन्छ पेटमा ग्याँस ? कसरी गर्ने उपचार ? न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै किन भरिन्छ पेटमा ग्याँस, कसरी गर्ने उपचार ? निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी