गृहपृष्ठ ∕ अन्य ∕ डब्लूएचओले भन्यो—‘कोभिड-१९ अन्तिम महामारी होइन’ डब्लूएचओले भन्यो—‘कोभिड-१९ अन्तिम महामारी होइन’ हेल्थ आवाज आईतबार, २०७७ पुस १२ गते, ११:२१ मा प्रकाशित काठमाडौं—विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोभिड—१९ संसारमा आउने अन्तिम महामारी नभएको जनाएको छ । जलवायु परिवर्तन र पशु कल्याणसँग जोडिएका सवालहरु पूरा नहुन्जेल मानव स्वास्थ्यमा सुधार नआउने दावी उसले गरेको छ । डब्लूएचओका प्रमुख ट्रेडोस अधानम गेब्रियससले कोभिड—१९ विरुद्धको लडाइमा केवल पैसा बगाएर मात्रै केही हुने छैन । उनले भविष्यका लागि पनि तयारी गर्नुपर्नेमा जोड दिएका छन् । उनले भने, ‘हामी एक संकटलाई हल गर्नका लागि पैसा लगाउँछौं । जब त्यो संकट हल हुन्छ त हामी बिर्सन्छौं । भविष्यमा आउने यस्ता समस्याका लागि हामी तयारी गर्न बन्द गरिदिन्छौं ।’ यस्तै, बेलायतमा देखिएको कोभिड—१९ को नयाँ भेरियन्टका केसहरु अन्य देशहरुमा पनि देखिन थालेका छन् । जापान र फ्रान्सपछि यो भेरियन्टका केसहरु स्पेन, क्यानडा र स्वीडेनमा देखिएका छन् । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेत्र ज्योति सम्मान पुरस्कार अतुल मिश्रलाई नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला इजरायलले छनोट गरेका ५ स्वास्थ्य संस्थाले केयरगिभरको स्वास्थ्य परीक्षण गर्न… नर्भिक अस्पतालमा पेडियाट्रिक अर्थोपेडिक सेवा सुरु काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा डा. भण्डारीको संयोजनमा शान्तिनगरमा विशेषज्ञ स्वास्थ्य शिविर धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ३ एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण ४ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ५ योग के हो ? यसका प्रकार र फाइदा ६ स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी ७ स्वास्थ्यका कर्मचारीले स्तरवृद्धि भर्दा के के विवरण चाहिन्छ? (नमुना फारम सहित) Kalpana Craft ट्रेण्डिङ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर प्रस्तावित जीवन विकास सामुदायिक अस्पतालले माग्यो २५ जना नर्ससहित ५३ जना स्वास्थ्यकर्मी न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै किन भरिन्छ पेटमा ग्याँस ? कसरी गर्ने उपचार ? किन भरिन्छ पेटमा ग्याँस, कसरी गर्ने उपचार ? एनएमसीको स्नातकोत्तर तहको विशेष परीक्षा स्थगित, काउन्सिलका कर्मचारीमा पनि संक्रमण पुष्टि निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर प्रस्तावित जीवन विकास सामुदायिक अस्पतालले माग्यो २५ जना नर्ससहित ५३ जना स्वास्थ्यकर्मी न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै किन भरिन्छ पेटमा ग्याँस ? कसरी गर्ने उपचार ? किन भरिन्छ पेटमा ग्याँस, कसरी गर्ने उपचार ? एनएमसीको स्नातकोत्तर तहको विशेष परीक्षा स्थगित, काउन्सिलका कर्मचारीमा पनि संक्रमण पुष्टि निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’