गृहपृष्ठ ∕ अन्य ∕ संक्रमितको मृत्युदर कम नगेरेको भन्दै हाइड्रोक्सीक्लोरोक्वीन औषधी माथि डब्ल्यूएचओले लगायो रोक संक्रमितको मृत्युदर कम नगेरेको भन्दै हाइड्रोक्सीक्लोरोक्वीन औषधी माथि डब्ल्यूएचओले लगायो रोक हेल्थ आवाज आईतबार, २०७७ असार २१ गते, ११:११ मा प्रकाशित विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले हाइड्रोक्सीक्लोरोक्वीन औषधीको परीक्षण रोकेको छ। संगठनले कोभिड-१९ संक्रमितलाई एकैपटक दिने मलेरियाको औषधि हाइड्रोक्सीक्लोरोक्वीन र एचआईभीको औषधिले संक्रमितको मृत्युदरलाई कम गर्न असफल रहेको कारण बताउँदै रोक लगाएको हो। संगठनले भन्यो, ‘एकैदिनमा पहिलोपटक विश्वभर २ लाख भन्दा बढी कोरोना विरामी पुग्दा संगठनलाई झट्का लागेको थियो। संक्रमितको मृत्यु डरको कम हुने गति निकै न्यून छ वा सो औषधिबाट काम नै भएको छ। संयुक्त राष्ट्र एजेन्सीका अनुसार परीक्षणको अन्तर्राष्ट्रीय संचालन समितिको सिफारिसमा सो फैसला लिएको हो। उक्त औषधी रोक्ने फैसलाले अन्य अध्ययनलाई प्रभावित नपार्ने एजेन्सीले प्रष्ट पारेको छ। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेत्र ज्योति सम्मान पुरस्कार अतुल मिश्रलाई नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला इजरायलले छनोट गरेका ५ स्वास्थ्य संस्थाले केयरगिभरको स्वास्थ्य परीक्षण गर्न… नर्भिक अस्पतालमा पेडियाट्रिक अर्थोपेडिक सेवा सुरु काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा डा. भण्डारीको संयोजनमा शान्तिनगरमा विशेषज्ञ स्वास्थ्य शिविर धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ३ स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी ४ लाजिम्पाटमा ब्रेन एण्ड न्युरो साइन्स सेन्टर सञ्चालन ५ निर्देशकका नजरमा कान्तिका १० समस्या : भौतिक पूर्वाधार अपुगदेखि बजेट अभावसम्म ६ चालु आर्थिक वर्षभित्रै गेटामा ३०० शैय्याको अस्पताल र एमबीबीएस पढाइ सुरु गर्ने तयारी छ : स्वास्थ्यमन्त्री ७ स्वास्थ्यका कर्मचारीले स्तरवृद्धि भर्दा के के विवरण चाहिन्छ? (नमुना फारम सहित) Kalpana Craft ट्रेण्डिङ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण नेत्र ज्योति सम्मान पुरस्कार अतुल मिश्रलाई सर्वोच्च अदालतले रोकेन काठमाडौं युनिभर्सिटीको उपकुलपति छनोट प्रक्रिया स्वास्थ्य एआइको उपभोक्ताबाट आफै उत्पादक बनाउने घोषणा गर्दै सम्पन्न भयो हाइकन सम्मेलन डा. दिपक मल्लको सल्लाह : यसरी बच्न सकिन्छ मधुमेह रोगबाट ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र वरिष्ठ न्यूरो सर्जन प्रा.डा. अमित थापाः जो इनोभेसन मन पराउँछन् ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण नेत्र ज्योति सम्मान पुरस्कार अतुल मिश्रलाई सर्वोच्च अदालतले रोकेन काठमाडौं युनिभर्सिटीको उपकुलपति छनोट प्रक्रिया स्वास्थ्य एआइको उपभोक्ताबाट आफै उत्पादक बनाउने घोषणा गर्दै सम्पन्न भयो हाइकन सम्मेलन डा. दिपक मल्लको सल्लाह : यसरी बच्न सकिन्छ मधुमेह रोगबाट ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र वरिष्ठ न्यूरो सर्जन प्रा.डा. अमित थापाः जो इनोभेसन मन पराउँछन् ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर