गृहपृष्ठ ∕ अन्य ∕ कोरोना कहर : संक्रमितको संख्या ९० लाख नाघ्यो कोरोना कहर : संक्रमितको संख्या ९० लाख नाघ्यो हेल्थ आवाज मंगलबार, २०७७ असार ९ गते, १२:४२ मा प्रकाशित कोरोना भाइरसको कहरको अन्त्यको टुङ्गो लागेको छैन। दिनप्रतिदिन संक्रमितको संख्या र मृतकको संख्या बढ्दै गैरहेको छ । चीनको वुहानबाट सुरु भएर विश्वभर नै संक्रमण देखिएको छ । पछिल्लो तथ्यांकअनुसार विश्वभर गरेर कोरोना विरामीको संख्या ९० लाख नाघेको छ । मृतकको संख्या मात्रै ४ लाख ७१ हजार भन्दा बढी पुगेको छ । विश्वविद्यालयका सेन्टर फर सिस्टम साइन्स एण्ड इन्जिनियरिङ्ग (सीएसएसई) ले मंगलबार विहानसम्ममा विश्वभर गरेर ९० लाख ७३ हजार ३ सय बढी संक्रमितको संख्या पुगेको जनाएको हो । सबैभन्दा बढी प्रभाव परेको राष्ट्र अमेरिकामा मात्रै २३ लाख भन्दा बढी संक्रमणको केस र ज्यान गुमाउनेको संख्या १ लाख २० हजार भन्दा बढी रहेको छ । एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेत्र ज्योति सम्मान पुरस्कार अतुल मिश्रलाई नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला इजरायलले छनोट गरेका ५ स्वास्थ्य संस्थाले केयरगिभरको स्वास्थ्य परीक्षण गर्न… नर्भिक अस्पतालमा पेडियाट्रिक अर्थोपेडिक सेवा सुरु काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा डा. भण्डारीको संयोजनमा शान्तिनगरमा विशेषज्ञ स्वास्थ्य शिविर धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ३ एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण ४ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ५ योग के हो ? यसका प्रकार र फाइदा ६ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ७ स्वास्थ्यका कर्मचारीले स्तरवृद्धि भर्दा के के विवरण चाहिन्छ? (नमुना फारम सहित) Kalpana Craft ट्रेण्डिङ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी प्रस्तावित जीवन विकास सामुदायिक अस्पतालले माग्यो २५ जना नर्ससहित ५३ जना स्वास्थ्यकर्मी सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ किन भरिन्छ पेटमा ग्याँस ? कसरी गर्ने उपचार ? निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै डा. पुष्पमणि खरालको सल्लाहः किन हुन्छ श्वास गन्हाउने समस्या ? राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी प्रस्तावित जीवन विकास सामुदायिक अस्पतालले माग्यो २५ जना नर्ससहित ५३ जना स्वास्थ्यकर्मी सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ किन भरिन्छ पेटमा ग्याँस ? कसरी गर्ने उपचार ? निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै डा. पुष्पमणि खरालको सल्लाहः किन हुन्छ श्वास गन्हाउने समस्या ?