गृहपृष्ठ ∕ अन्य ∕ कोभिड संत्रासः भारत २१ दिन लकडाउन हुँदै कोभिड संत्रासः भारत २१ दिन लकडाउन हुँदै हेल्थ आवाज मंगलबार, २०७६ चैत्र ११ गते, २१:२५ मा प्रकाशित कोभिड १९ भाइरसको संक्रमण बढेसंगै भारतले बुधवारबाट २१ दिनकोलागि पुरै देश लकडाउन गरेको छ । भारतिय प्रधानन्त्री नरेन्द्र मोदीले मंगलवार देशवासीको नाममा विशेष सम्बोधन गर्दै लकडाउनको अवस्थामा पुग्नुपरेको बताएका थिए । उनले २१ दिन लकडाउन नगर्दा देश २१ वर्ष पछि जाने भन्दै जनताको स्वास्थ्यको ख्याल गरी यो निर्णय लिनुपरेको बताएका थिए । उनले यो अवधीमा संयमता अपनाउन देशवासीलाइ आग्रह समेत गरेका छन् । ३० जनवारीबाट देखीएको यो भाइसरले भारतमा ५ सय १९ जनामा संक्रमण देखीएको छ भने १० जनाको ज्यान गएको छ । २४ जनावारीमा नेपालमा पहिलो केस देखीएको थियो भने हिजो सोमवार थप एक केस प्रमाणीत भएको छ । दोस्रो केस प्रमाणीत भएसंगै सरकारले १८ चैत्र सम्मकोलागि लकडाउन गरेको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाली सेनाले माग्यो ४० जना मेडिकल अधिकृत नेपाल मेडिकल कलेजको प्रिन्सिपलमा प्रा.डा. मरहठ्ठा डा. रमेश विक्रम सिंहको ६४ वर्षको उमेरमा निधन नागरिक अस्पतालको निःशुल्क स्वास्थ्य शिविर भक्तपुरमा क्लिनिक वानको निःशुल्क स्वास्थ्य शिविर प्रा.डा. रमेशसिंह भण्डारीले ल्याए ‘तिमी नै तिमी नै’ धेरै पढिएका १ स्वास्थ्य पत्रकार आचार्यलाई एएमआर ग्लोवल मिडिया अवार्ड, खड्कालाई सेरो अवार्ड २ योग के हो ? यसका प्रकार र फाइदा ३ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ४ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ५ रोकिएको प्रतिष्ठानको दीक्षान्त समारोह कार्तिक २८ मा हुँदैं ६ प्रा.डा. सविना भट्टराईको सल्लाह : पिलोको समस्याबाट कसरी बच्ने ? ७ सुदूरपश्चिमका सरकारी चिकित्सक मुख्यमन्त्री कार्यलयमा, बुझाए पाँच बुँदे माग Kalpana Craft ट्रेण्डिङ सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना 'कोभिड १९' बाट १ सय ८८ देश प्रभावित, इटालीमा आज आपतकालीन वैठक बसिदै स्वास्थ्य मन्त्रालयले दुई वर्षदेखि कामबिहिन बनायो सह—सचिवलाई प्रदेश नं. २ मा मास्कको कृत्रिम अभाव पर्सामा आइसोलेसन वार्ड र हेल्थ डेक्सलाई व्यवस्थित बनाइने औषधि क्षेत्रमा काम गर्ने कर्मचारीको स्वास्थ्यप्रति संवेदशिनल हुन संघको आह्वान भारतमा 'कोभिड १९' बाट इटालीका एक नागरिकको मृत्यु, संक्रमितको संख्या २०५ पुग्यो ओपिडि तथा सामान्य बिरामीको छुटाछुट्टै जाँच गर्ने कान्ति अस्पतालको तयारी सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना 'कोभिड १९' बाट १ सय ८८ देश प्रभावित, इटालीमा आज आपतकालीन वैठक बसिदै स्वास्थ्य मन्त्रालयले दुई वर्षदेखि कामबिहिन बनायो सह—सचिवलाई प्रदेश नं. २ मा मास्कको कृत्रिम अभाव पर्सामा आइसोलेसन वार्ड र हेल्थ डेक्सलाई व्यवस्थित बनाइने औषधि क्षेत्रमा काम गर्ने कर्मचारीको स्वास्थ्यप्रति संवेदशिनल हुन संघको आह्वान भारतमा 'कोभिड १९' बाट इटालीका एक नागरिकको मृत्यु, संक्रमितको संख्या २०५ पुग्यो ओपिडि तथा सामान्य बिरामीको छुटाछुट्टै जाँच गर्ने कान्ति अस्पतालको तयारी