गृहपृष्ठ ∕ अन्य ∕ मनकारी क्रिस्टियानो रोनाल्डो : आफ्नो होटललाई अस्पतालमा परिणत गर्दैछन् मनकारी क्रिस्टियानो रोनाल्डो : आफ्नो होटललाई अस्पतालमा परिणत गर्दैछन् हेल्थ आवाज आईतबार, २०७६ चैत्र २ गते, १७:५२ मा प्रकाशित तस्वीरः tribuna.com लिस्वन—विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमण पोर्चुगलमा समेत देखिएपछि पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले बिरामीको उपचारका लागि आफ्नै होटललाई अस्पतालमा रुपान्तरण गर्ने भएका छन् । उनले लिस्बनस्थित आफ्नो भव्य होटल ‘पेस्टाना सीआर—७’ लाई अस्थायी रूपमा अस्पतालमा परिवर्तन गर्न लागेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । ३५ वर्षीया जुटेन्टसका खेलाडी रोनाल्डोले एक अन्तर्वार्तामा भनेका छन्, ‘मानव जीवनको संरक्षण अन्य कुनै पनि चासोभन्दा माथि हुनुपर्दछ ।’ उनले होटललाई सात दिनभित्र अस्पतालमा परिणत गरी संक्रमितको निःशुल्क उपचार गर्ने जनाएका छन् । यति मात्र नभै उपचार खर्च, बस्ने र खाने खर्चसमेत निःशुल्क दिइने जनाइएको छ । पछिल्लो तथ्यांकअनुसार पोर्चुगलमा १ सय ६९ जनालाई कोरोना संक्रमण देखिएको छ । —एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको… स्वास्थ्य सुधारमा नेपालले गरेको प्रयासको अमेरिकी डायस्पोराद्वारा प्रशंसा २९ चैतमा दोस्रो ह्याम्स संवाद श्रृखला नेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सकसहित जनशक्ति माग ॐ हस्पिटलमा भण्डारी सेवा समाजका सदस्यहरुलाई विशेष छुट धेरै पढिएका १ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम २ नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी ३ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? ४ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ व्यहोर्ने ७ युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष मन्सुरी Kalpana Craft ट्रेण्डिङ बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग गर्मीमा ‘कोल्ड ड्रिक्स’ होइन्, ‘मही’ पिउनुहोस् शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष मन्सुरी म, मेरो देश अनि आला कोरोनाको आशंका गरिएका ३३ वर्षीय युवकको मृत्यु बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग गर्मीमा ‘कोल्ड ड्रिक्स’ होइन्, ‘मही’ पिउनुहोस् शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष मन्सुरी म, मेरो देश अनि आला कोरोनाको आशंका गरिएका ३३ वर्षीय युवकको मृत्यु