गृहपृष्ठ ∕ अन्य ∕ मनकारी क्रिस्टियानो रोनाल्डो : आफ्नो होटललाई अस्पतालमा परिणत गर्दैछन् मनकारी क्रिस्टियानो रोनाल्डो : आफ्नो होटललाई अस्पतालमा परिणत गर्दैछन् हेल्थ आवाज आईतबार, २०७६ चैत्र २ गते, १७:५२ मा प्रकाशित तस्वीरः tribuna.com लिस्वन—विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमण पोर्चुगलमा समेत देखिएपछि पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले बिरामीको उपचारका लागि आफ्नै होटललाई अस्पतालमा रुपान्तरण गर्ने भएका छन् । उनले लिस्बनस्थित आफ्नो भव्य होटल ‘पेस्टाना सीआर—७’ लाई अस्थायी रूपमा अस्पतालमा परिवर्तन गर्न लागेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । ३५ वर्षीया जुटेन्टसका खेलाडी रोनाल्डोले एक अन्तर्वार्तामा भनेका छन्, ‘मानव जीवनको संरक्षण अन्य कुनै पनि चासोभन्दा माथि हुनुपर्दछ ।’ उनले होटललाई सात दिनभित्र अस्पतालमा परिणत गरी संक्रमितको निःशुल्क उपचार गर्ने जनाएका छन् । यति मात्र नभै उपचार खर्च, बस्ने र खाने खर्चसमेत निःशुल्क दिइने जनाइएको छ । पछिल्लो तथ्यांकअनुसार पोर्चुगलमा १ सय ६९ जनालाई कोरोना संक्रमण देखिएको छ । —एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेत्र ज्योति सम्मान पुरस्कार अतुल मिश्रलाई नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला इजरायलले छनोट गरेका ५ स्वास्थ्य संस्थाले केयरगिभरको स्वास्थ्य परीक्षण गर्न… नर्भिक अस्पतालमा पेडियाट्रिक अर्थोपेडिक सेवा सुरु काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा डा. भण्डारीको संयोजनमा शान्तिनगरमा विशेषज्ञ स्वास्थ्य शिविर धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ३ एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण ४ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ५ योग के हो ? यसका प्रकार र फाइदा ६ स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी ७ स्वास्थ्यका कर्मचारीले स्तरवृद्धि भर्दा के के विवरण चाहिन्छ? (नमुना फारम सहित) Kalpana Craft ट्रेण्डिङ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर प्रस्तावित जीवन विकास सामुदायिक अस्पतालले माग्यो २५ जना नर्ससहित ५३ जना स्वास्थ्यकर्मी किन भरिन्छ पेटमा ग्याँस, कसरी गर्ने उपचार ? किन भरिन्छ पेटमा ग्याँस ? कसरी गर्ने उपचार ? न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर प्रस्तावित जीवन विकास सामुदायिक अस्पतालले माग्यो २५ जना नर्ससहित ५३ जना स्वास्थ्यकर्मी किन भरिन्छ पेटमा ग्याँस, कसरी गर्ने उपचार ? किन भरिन्छ पेटमा ग्याँस ? कसरी गर्ने उपचार ? न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी