गृहपृष्ठ ∕ अन्य ∕ अष्ट्रेलियाका गृहमन्त्री पनि ‘कोभिड १९’ बाट संक्रमित अष्ट्रेलियाका गृहमन्त्री पनि ‘कोभिड १९’ बाट संक्रमित हेल्थ आवाज शुक्रबार, २०७६ फागुन ३० गते, १५:४८ मा प्रकाशित अष्ट्रेलियाका गृहमन्त्री पीटर डटनमा कोरोना संक्रमण देखिएको छ। उनले आफै ट्वीट गरेर उक्त जानकारी दिएका हुन्। उनले लेखेका छन् – ‘यहाँ क्विन्सल्याण्ड स्वास्थ्यको नीति हो। संक्रमण देखिएको व्यक्तिलाई अस्पतालमा भर्ना गरिन्छ र मैले पनि नीति पालना गरेको छु।’ उनी हालै अमेरिका भ्रमण गरी आफ्नो देश फर्किएका हुन्। pic.twitter.com/9XieecxPr3 — Peter Dutton (@PeterDutton_MP) March 13, 2020 महामारीको रुप लिएको कोरोना भाइरसबाट विश्वभरमा आम मानिस देखि विशिष्ट व्यक्ति समेत बच्न सकेका छैनन्। क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रूडो पनि उक्त खतरनाक विषाणुबाट संक्रमित भएकी छिन्। यसबाहेक इरानका प्रमुख नेताका एक सल्लाहकारलाई पनि कोरोनाको जस्तै लक्षण देखिएको कारण छुट्टै राखिएको जानकारी छ। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको… स्वास्थ्य सुधारमा नेपालले गरेको प्रयासको अमेरिकी डायस्पोराद्वारा प्रशंसा २९ चैतमा दोस्रो ह्याम्स संवाद श्रृखला नेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सकसहित जनशक्ति माग ॐ हस्पिटलमा भण्डारी सेवा समाजका सदस्यहरुलाई विशेष छुट धेरै पढिएका १ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम २ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? ३ नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी ४ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ७ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद Kalpana Craft ट्रेण्डिङ आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष मन्सुरी छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी जीबीएस सिन्ड्रोम भएका दिपेश उपचारमा आर्थिक अभाव झेल्दैं २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष मन्सुरी छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी जीबीएस सिन्ड्रोम भएका दिपेश उपचारमा आर्थिक अभाव झेल्दैं २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम