गृहपृष्ठ ∕ अन्य ∕ अष्ट्रेलियाका गृहमन्त्री पनि ‘कोभिड १९’ बाट संक्रमित अष्ट्रेलियाका गृहमन्त्री पनि ‘कोभिड १९’ बाट संक्रमित हेल्थ आवाज शुक्रबार, २०७६ फागुन ३० गते, १५:४८ मा प्रकाशित अष्ट्रेलियाका गृहमन्त्री पीटर डटनमा कोरोना संक्रमण देखिएको छ। उनले आफै ट्वीट गरेर उक्त जानकारी दिएका हुन्। उनले लेखेका छन् – ‘यहाँ क्विन्सल्याण्ड स्वास्थ्यको नीति हो। संक्रमण देखिएको व्यक्तिलाई अस्पतालमा भर्ना गरिन्छ र मैले पनि नीति पालना गरेको छु।’ उनी हालै अमेरिका भ्रमण गरी आफ्नो देश फर्किएका हुन्। pic.twitter.com/9XieecxPr3 — Peter Dutton (@PeterDutton_MP) March 13, 2020 महामारीको रुप लिएको कोरोना भाइरसबाट विश्वभरमा आम मानिस देखि विशिष्ट व्यक्ति समेत बच्न सकेका छैनन्। क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रूडो पनि उक्त खतरनाक विषाणुबाट संक्रमित भएकी छिन्। यसबाहेक इरानका प्रमुख नेताका एक सल्लाहकारलाई पनि कोरोनाको जस्तै लक्षण देखिएको कारण छुट्टै राखिएको जानकारी छ। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेत्र ज्योति सम्मान पुरस्कार अतुल मिश्रलाई नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला इजरायलले छनोट गरेका ५ स्वास्थ्य संस्थाले केयरगिभरको स्वास्थ्य परीक्षण गर्न… नर्भिक अस्पतालमा पेडियाट्रिक अर्थोपेडिक सेवा सुरु काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा डा. भण्डारीको संयोजनमा शान्तिनगरमा विशेषज्ञ स्वास्थ्य शिविर धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ३ एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण ४ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ५ योग के हो ? यसका प्रकार र फाइदा ६ स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी ७ स्वास्थ्यका कर्मचारीले स्तरवृद्धि भर्दा के के विवरण चाहिन्छ? (नमुना फारम सहित) Kalpana Craft ट्रेण्डिङ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर प्रस्तावित जीवन विकास सामुदायिक अस्पतालले माग्यो २५ जना नर्ससहित ५३ जना स्वास्थ्यकर्मी किन भरिन्छ पेटमा ग्याँस, कसरी गर्ने उपचार ? किन भरिन्छ पेटमा ग्याँस ? कसरी गर्ने उपचार ? न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर प्रस्तावित जीवन विकास सामुदायिक अस्पतालले माग्यो २५ जना नर्ससहित ५३ जना स्वास्थ्यकर्मी किन भरिन्छ पेटमा ग्याँस, कसरी गर्ने उपचार ? किन भरिन्छ पेटमा ग्याँस ? कसरी गर्ने उपचार ? न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी