गृहपृष्ठ ∕ अन्य ∕ बेलायतकी स्वास्थ्य मन्त्री नादिन डोरिसमा देखियो कोरोना भाइरस बेलायतकी स्वास्थ्य मन्त्री नादिन डोरिसमा देखियो कोरोना भाइरस हेल्थ आवाज बुधबार, २०७६ फागुन २८ गते, ११:५० मा प्रकाशित बेलायतकी स्वास्थ्य मन्त्री तथा सांसद नादिन डोरिसमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ। उनी कोरोना संक्रमण हुने बेलायतको पहिलो मन्त्री हुन्। उनले आफुलाई थाहाँ हुने वित्तिकै यस कुराको जानकारी दिएको बताइन। उनले कोरोना संक्रमणबाट बच्न सबै सावधानी शुरु गरेकी छिन् । सांसद डोरिसले विभागको सल्लाहमा विभाग र उनको संसदीय कार्यालय आउन जान बन्द गरेको जनाइन। उनी आफ्नै निवासस्थित एकान्त वातावरणमा बस्दै आएका छिन्। लन्डनमा अहिलेसम्म कोरोना भाइरसबाट ६ जनाको मृत्यु भईसकेको छ। अहिलेसम्म ३ सय ८२ मामला देखिएको छ। मृत्यु हुनेमा बढी वृद्धा अवस्थाका रहेको जानकारी छ। – बीबीसी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रेटिनोथेरापी अफ प्रिम्याचुरिटी सचेतनाका लागि कार्यशाला नर्भिक अस्पतालमा सुन्निएका रक्तनलीको अत्याधुनिक प्रविधिद्वारा सफल उपचार नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म… दुई डाक्टरको अस्पतालको एक वर्षको कारोबार झण्डै २ अर्ब रसियाले बनायो क्यान्सर विरुद्धको ‘भ्याक्सिन’ नर्भिक अस्पतालमा चिरफार नगरी मेरुदण्डको शल्यक्रिया सुरु धेरै पढिएका १ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ २ रसियाले बनायो क्यान्सर विरुद्धको ‘भ्याक्सिन’ ३ नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने ४ एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला ५ अंगदान र प्रत्यारोपण सम्बन्धि जानकारी अब अनलाइनबाटै पाउन सकिने ६ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? ७ गंगालालको संचालक समितिमा सापकोटा र डा. बराल नियुक्त Kalpana Craft ट्रेण्डिङ My Journey Against Myeloma आवासीय चिकित्सक निर्वाह भत्ताबारे राय सुझाव दिन गठित कार्यदल पाँच सुझाव नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी विरुद्ध मुद्धा दर्ता रेटिनोथेरापी अफ प्रिम्याचुरिटी सचेतनाका लागि कार्यशाला प्रदेश सचिव बनेर डा. सुमित्रा बागमतीमा, डा. श्रेष्ठ स्वास्थ्य मन्त्रालय फर्काइए आईओएमले माग्यो २६ जना उप प्राध्यापक डा. निकोलस भुसाल पक्राउ, अनुसन्धानका लागि पोखरा लगिदैं सिभिलमा अब परम्परागत चिनियाँ चिकित्सा अन्तर्राष्ट्रिय निदान तथा उपचार केन्द्र My Journey Against Myeloma आवासीय चिकित्सक निर्वाह भत्ताबारे राय सुझाव दिन गठित कार्यदल पाँच सुझाव नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी विरुद्ध मुद्धा दर्ता रेटिनोथेरापी अफ प्रिम्याचुरिटी सचेतनाका लागि कार्यशाला प्रदेश सचिव बनेर डा. सुमित्रा बागमतीमा, डा. श्रेष्ठ स्वास्थ्य मन्त्रालय फर्काइए आईओएमले माग्यो २६ जना उप प्राध्यापक डा. निकोलस भुसाल पक्राउ, अनुसन्धानका लागि पोखरा लगिदैं सिभिलमा अब परम्परागत चिनियाँ चिकित्सा अन्तर्राष्ट्रिय निदान तथा उपचार केन्द्र