गृहपृष्ठ ∕ समाचार ∕ चीनको वुहानबाट ल्याइने नेपालीले ध्यान दिनुपर्ने ५३ कुरा चीनको वुहानबाट ल्याइने नेपालीले ध्यान दिनुपर्ने ५३ कुरा हेल्थ आवाज शुक्रबार, २०७६ फागुन २ गते, १७:४७ मा प्रकाशित तस्बिर : नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—नोबेल कोरोना भाइरसको इपिसेन्टर चीनको बुहानमा रहेका नेपालीहरु आइतबार काठमाडौं ल्याइदैंछन् । बुहानबाट नेपाली काठमाडौं ल्याउनुपूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनीहरूले ध्यान दिनुपर्ने विषय सार्वजनिक गरेको छ । मन्त्रालयले शुक्रबार कोरोना भाइरसका कारण उत्पन्न असहज परिस्थितिमा यात्रा अवधि र क्वारेन्टाइसम्मका लागि ५३ बुँदे नियम र जानकारी सार्वजनिक गरेको हो । चीनको बुहानबाट नेपाली ल्याउनका लागि शनिबार नेपाल वायुसेवा निगमको वाइडबडी चीन जाँदैछ । यात्रा अवधि र त्यहाँबाट ल्याएपछि १४ देखि १७ दिनसम्म ती नेपालीहरुलाई क्यारेन्टाइनमा राखिनेछ । यो अवधिमा उनीहरुले पालना गर्नुपर्ने विभिन्न ५३ वटा नियम तथा जानकारी स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी स्वास्थ्यमन्त्रीलाई वैद्यखानाका निर्देशकको सुझाव ‘ठिमाहा बिउ रोपेपछि धान कसरी फल्थ्यो… तीन दिनभित्र उत्पादन बढाउने योजना ल्याउन वैद्यखानाका पदाधिकारीलाई स्वास्थ्यमन्त्रीको निर्देशन कान्ति अस्पतालको पूर्वाधार विकासमा स्वास्थ्यमन्त्रीले खोजे कतारको साथ चितवन मेडिकल कलेजको टिम कर्णाली याकसँग २१ रनले पराजित, कर्णाली… धेरै पढिएका १ रसियाले बनायो क्यान्सर विरुद्धको ‘भ्याक्सिन’ २ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ ३ मार्च २१ र २२ मा जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन हुने ४ पशुपति चौलागाई अस्पताल व्यवस्थापन अध्यक्षमा रिमाल ५ अंगदान र प्रत्यारोपण सम्बन्धि जानकारी अब अनलाइनबाटै पाउन सकिने ६ नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला ह्याम्स पिसिआर ल्याबको लापरवाहीः कोरोना भाइरस नै नदेखिई पोजेटिभ रिपोर्ट कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी स्वास्थ्यमन्त्रीलाई वैद्यखानाका निर्देशकको सुझाव ‘ठिमाहा बिउ रोपेपछि धान कसरी फल्थ्यो र ? सुदूरपश्चिम सरकारले ३६ जनालाई पढाउँदैंछ एमबीबीएस दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला ह्याम्स पिसिआर ल्याबको लापरवाहीः कोरोना भाइरस नै नदेखिई पोजेटिभ रिपोर्ट कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी स्वास्थ्यमन्त्रीलाई वैद्यखानाका निर्देशकको सुझाव ‘ठिमाहा बिउ रोपेपछि धान कसरी फल्थ्यो र ? सुदूरपश्चिम सरकारले ३६ जनालाई पढाउँदैंछ एमबीबीएस