गृहपृष्ठ ∕ समाचार ∕ चीनको वुहानबाट ल्याइने नेपालीले ध्यान दिनुपर्ने ५३ कुरा चीनको वुहानबाट ल्याइने नेपालीले ध्यान दिनुपर्ने ५३ कुरा हेल्थ आवाज शुक्रबार, २०७६ फागुन २ गते, १७:४७ मा प्रकाशित तस्बिर : नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—नोबेल कोरोना भाइरसको इपिसेन्टर चीनको बुहानमा रहेका नेपालीहरु आइतबार काठमाडौं ल्याइदैंछन् । बुहानबाट नेपाली काठमाडौं ल्याउनुपूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनीहरूले ध्यान दिनुपर्ने विषय सार्वजनिक गरेको छ । मन्त्रालयले शुक्रबार कोरोना भाइरसका कारण उत्पन्न असहज परिस्थितिमा यात्रा अवधि र क्वारेन्टाइसम्मका लागि ५३ बुँदे नियम र जानकारी सार्वजनिक गरेको हो । चीनको बुहानबाट नेपाली ल्याउनका लागि शनिबार नेपाल वायुसेवा निगमको वाइडबडी चीन जाँदैछ । यात्रा अवधि र त्यहाँबाट ल्याएपछि १४ देखि १७ दिनसम्म ती नेपालीहरुलाई क्यारेन्टाइनमा राखिनेछ । यो अवधिमा उनीहरुले पालना गर्नुपर्ने विभिन्न ५३ वटा नियम तथा जानकारी स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सर्वोच्चद्वारा डा. संगीताको रिटमा अन्तरिम आदेश दिन अस्वीकार मेडिकल राहतसहित नेपाली सेनाको २२ सदस्सीय टोली म्यानमार प्रस्थान ‘सन्चो’ उत्पादन गर्ने सरकारी कम्पनीमा २८ करोड बढी क्षतिको प्रारम्भिक… स्वास्थ्य बजेट कार्यान्वयनमा मन्त्री पौडेलको सक्रियता नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा २१ चैतमा पूर्व स्वास्थ्यमन्त्री दीपक बोहराको ७४ वर्षको उमेरमा निधन धेरै पढिएका १ रौतहटको गजेन्द्रनारायण स्मृति अस्पतालमा फार्मेसी अध्ययनरत १८ वर्षीया छात्रा मृत फेला २ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ३ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ४ गंगालाल बालबालिकाको मुटु उपचारमा अपुग रकम व्यवस्थापनबारे अध्ययन गर्न उपसमिति बनाउने ५ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक संसदीय समितिबाट पारित ६ ‘मस्कुलर डिष्ट्रोफी’को उपचार तथा रोकथाममा सुझाव दिन प्रा.डा. अग्रवालको नेतृत्वमा समिति ७ वरिष्ठ चिकित्सक डा. खगेन्द्रबहादुर श्रेष्ठ रहेनन् Kalpana Craft ट्रेण्डिङ ‘सन्चो’ उत्पादन गर्ने सरकारी कम्पनीमा २८ करोड बढी क्षतिको प्रारम्भिक अनुमान नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं ‘निःसन्तानको समस्याबाट जोगिन स्वस्थकर जीवनशैली अपनाउनु सबैभन्दा महत्वपूर्ण हुन्छ’ पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिमितबाट लिइएको ५० लाख रुपैयाँ हिनामिना मेडिकल राहतसहित नेपाली सेनाको २२ सदस्सीय टोली म्यानमार प्रस्थान इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो सर्वोच्चद्वारा डा. संगीताको रिटमा अन्तरिम आदेश दिन अस्वीकार ‘सन्चो’ उत्पादन गर्ने सरकारी कम्पनीमा २८ करोड बढी क्षतिको प्रारम्भिक अनुमान नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं ‘निःसन्तानको समस्याबाट जोगिन स्वस्थकर जीवनशैली अपनाउनु सबैभन्दा महत्वपूर्ण हुन्छ’ पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिमितबाट लिइएको ५० लाख रुपैयाँ हिनामिना मेडिकल राहतसहित नेपाली सेनाको २२ सदस्सीय टोली म्यानमार प्रस्थान इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो सर्वोच्चद्वारा डा. संगीताको रिटमा अन्तरिम आदेश दिन अस्वीकार