गृहपृष्ठ ∕ समाचार ∕ सरकारले किन सोध्यो तीन चिकित्सकलाई स्पष्टीकरण ? सरकारले किन सोध्यो तीन चिकित्सकलाई स्पष्टीकरण ? हेल्थ आवाज बिहीबार, २०७६ फागुन १ गते, १९:०९ मा प्रकाशित तस्वीरः मन्त्री बाँस्कोटाको फेसबुकबाट काठमाडौं—सरकारले ११ औं तहका तीन जना बरिष्ठ चिकित्सकलाई स्पष्टीकरण सोधेको छ । बिहीबार क्याबिनेटका निर्णयहरुबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन सञ्चार तथा सूचना प्रविधीमन्त्री गोकुल बाँस्कोटाले उक्त जानकारी दिएका हुन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले बिदा स्वीकृत नगराई आफ्नो कार्यालयमा अनुपस्थित रहने ११ औं तहका प्रमुख कन्सल्टेन्ट ई.एन.टि. सर्जन डा. ढुण्डीराज पौडेल, प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा. राजेन्द्र सञ्जेल क्षेत्री र प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विष्णुप्रसाद पौडेललाई स्पष्टीकरण सोधिएको बताए । सरकारले नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ तथा नेपाल स्वास्थ सेवा नियमावली, २०५५ बमोजिम स्वास्थ तथा जनसंख्या मन्त्रालयका सचिवमार्फत स्पष्टिकरण माग गर्ने निर्णय गरेको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सर्वोच्चद्वारा डा. संगीताको रिटमा अन्तरिम आदेश दिन अस्वीकार मेडिकल राहतसहित नेपाली सेनाको २२ सदस्सीय टोली म्यानमार प्रस्थान ‘सन्चो’ उत्पादन गर्ने सरकारी कम्पनीमा २८ करोड बढी क्षतिको प्रारम्भिक… स्वास्थ्य बजेट कार्यान्वयनमा मन्त्री पौडेलको सक्रियता नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा २१ चैतमा पूर्व स्वास्थ्यमन्त्री दीपक बोहराको ७४ वर्षको उमेरमा निधन धेरै पढिएका १ रौतहटको गजेन्द्रनारायण स्मृति अस्पतालमा फार्मेसी अध्ययनरत १८ वर्षीया छात्रा मृत फेला २ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ३ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ४ गंगालाल बालबालिकाको मुटु उपचारमा अपुग रकम व्यवस्थापनबारे अध्ययन गर्न उपसमिति बनाउने ५ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक संसदीय समितिबाट पारित ६ ‘मस्कुलर डिष्ट्रोफी’को उपचार तथा रोकथाममा सुझाव दिन प्रा.डा. अग्रवालको नेतृत्वमा समिति ७ वरिष्ठ चिकित्सक डा. खगेन्द्रबहादुर श्रेष्ठ रहेनन् Kalpana Craft ट्रेण्डिङ ‘सन्चो’ उत्पादन गर्ने सरकारी कम्पनीमा २८ करोड बढी क्षतिको प्रारम्भिक अनुमान नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं ‘निःसन्तानको समस्याबाट जोगिन स्वस्थकर जीवनशैली अपनाउनु सबैभन्दा महत्वपूर्ण हुन्छ’ पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिमितबाट लिइएको ५० लाख रुपैयाँ हिनामिना मेडिकल राहतसहित नेपाली सेनाको २२ सदस्सीय टोली म्यानमार प्रस्थान इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो सर्वोच्चद्वारा डा. संगीताको रिटमा अन्तरिम आदेश दिन अस्वीकार ‘सन्चो’ उत्पादन गर्ने सरकारी कम्पनीमा २८ करोड बढी क्षतिको प्रारम्भिक अनुमान नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं ‘निःसन्तानको समस्याबाट जोगिन स्वस्थकर जीवनशैली अपनाउनु सबैभन्दा महत्वपूर्ण हुन्छ’ पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिमितबाट लिइएको ५० लाख रुपैयाँ हिनामिना मेडिकल राहतसहित नेपाली सेनाको २२ सदस्सीय टोली म्यानमार प्रस्थान इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो सर्वोच्चद्वारा डा. संगीताको रिटमा अन्तरिम आदेश दिन अस्वीकार