गृहपृष्ठ ∕ समाचार ∕ न्याम्सको कार्यकारी परिषद् सदस्यमा डा. सन्तोष नियुक्त न्याम्सको कार्यकारी परिषद् सदस्यमा डा. सन्तोष नियुक्त हेल्थ आवाज बुधबार, २०७६ माघ २९ गते, ०९:५२ मा प्रकाशित काठमाडौं-चिकित्सा विज्ञान राष्ट्रिय विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को रिक्त कार्यकारी परिषद् सदस्यमा डा. सन्तोष पौडेल नियुक्त भएका छन् । न्याम्सका उपकुलपति डा. वीनएन साहको सिफारिसमा उनलाई सहकुलपति स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सदस्यमा नियुक्त गरेका हुन् । न्याम्सको कार्यकारी परिषद् ६ सदस्सीय छ । जसमा उपकुलपति, रजिष्ट्रार, रेक्टर, डिन र वीर अस्पतालका निर्देशक पदेन सदस्य रहन्छन् भने बाँकी एक सदस्य बाहिरबाट नियुक्त हुन्छ । ट्रमा सेन्टरमा हाडजोर्नी विशेषज्ञका रुपमा कार्यरत पौडेल १० औं तहका चिकित्सक हुन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जीवनशैली परिवर्तन सिकाउन सजिलो छ आफूले गर्न गाह्रो हुन्छ :… नसर्ने रोग विरुद्धको स्क्रिनिङ अभियान सफल पार्न स्वास्थ्यमन्त्री प्रदीप पौडेलको… सरकारी शैक्षिक संस्थामा पिजीको २०९ सिट थप गर्ने चिकित्सा शिक्षा… स्वास्थ्य मन्त्रालयले फागुन महिनाभर नसर्ने रोग सम्बन्धि निःशुल्क परीक्षण गर्ने १० लाख किशोरीले लगाए एचपीभी खोप, प्रधानमन्त्रीद्धारा ओलीद्वारा बधाई ज्ञापन चितवनमा एक हप्ते मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग प्रशिक्षक प्रशिक्षण… धेरै पढिएका १ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन २ मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु ३ साइड इफेक्ट ४ कुनै समय डाक्टर पढाउन विदेश पठाउने झापा १४ विदेशी विद्यार्थीलाई एमबीबीएस पढाउँदैं ५ ट्रम्प प्रशासनले युएसएआईडी कार्यक्रम रोक्दा स्वास्थ्यको ५२ करोड बजेट रोकियो ६ चिकित्सा शिक्षा आयोगद्वारा पिजीको सिट निर्धारण (सूचीसहित) ७ सरकारीमा बढेन पिजीको सिट, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १८ सिट माग्दा १ सिट Kalpana Craft ट्रेण्डिङ सरकारी जग्गामा औषधि व्यवसायी जितु रजकको रजाइँ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु जीवनशैली परिवर्तन सिकाउन सजिलो छ आफूले गर्न गाह्रो हुन्छ : स्वास्थ्य सचिव डा. पोखरेल नसर्ने रोग विरुद्धको स्क्रिनिङ अभियान सफल पार्न स्वास्थ्यमन्त्री प्रदीप पौडेलको अपिल कुनै समय डाक्टर पढाउन विदेश पठाउने झापा १४ विदेशी विद्यार्थीलाई एमबीबीएस पढाउँदैं निर्देशक डा. अशोकले राजीनामा बुझाएको तीन हप्ता बितिसक्दा पनि नेतृत्वबिहीन गेटा अस्पताल कोशी अस्पताल कर्मचारी युनियनको अध्यक्षमा डा. रोशन सरकारी जग्गामा औषधि व्यवसायी जितु रजकको रजाइँ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु जीवनशैली परिवर्तन सिकाउन सजिलो छ आफूले गर्न गाह्रो हुन्छ : स्वास्थ्य सचिव डा. पोखरेल नसर्ने रोग विरुद्धको स्क्रिनिङ अभियान सफल पार्न स्वास्थ्यमन्त्री प्रदीप पौडेलको अपिल कुनै समय डाक्टर पढाउन विदेश पठाउने झापा १४ विदेशी विद्यार्थीलाई एमबीबीएस पढाउँदैं निर्देशक डा. अशोकले राजीनामा बुझाएको तीन हप्ता बितिसक्दा पनि नेतृत्वबिहीन गेटा अस्पताल कोशी अस्पताल कर्मचारी युनियनको अध्यक्षमा डा. रोशन