गृहपृष्ठ ∕ समाचार ∕ न्याम्सको कार्यकारी परिषद् सदस्यमा डा. सन्तोष नियुक्त न्याम्सको कार्यकारी परिषद् सदस्यमा डा. सन्तोष नियुक्त हेल्थ आवाज बुधबार, २०७६ माघ २९ गते, ०९:५२ मा प्रकाशित काठमाडौं-चिकित्सा विज्ञान राष्ट्रिय विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को रिक्त कार्यकारी परिषद् सदस्यमा डा. सन्तोष पौडेल नियुक्त भएका छन् । न्याम्सका उपकुलपति डा. वीनएन साहको सिफारिसमा उनलाई सहकुलपति स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सदस्यमा नियुक्त गरेका हुन् । न्याम्सको कार्यकारी परिषद् ६ सदस्सीय छ । जसमा उपकुलपति, रजिष्ट्रार, रेक्टर, डिन र वीर अस्पतालका निर्देशक पदेन सदस्य रहन्छन् भने बाँकी एक सदस्य बाहिरबाट नियुक्त हुन्छ । ट्रमा सेन्टरमा हाडजोर्नी विशेषज्ञका रुपमा कार्यरत पौडेल १० औं तहका चिकित्सक हुन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी स्वास्थ्यमन्त्रीलाई वैद्यखानाका निर्देशकको सुझाव ‘ठिमाहा बिउ रोपेपछि धान कसरी फल्थ्यो… तीन दिनभित्र उत्पादन बढाउने योजना ल्याउन वैद्यखानाका पदाधिकारीलाई स्वास्थ्यमन्त्रीको निर्देशन कान्ति अस्पतालको पूर्वाधार विकासमा स्वास्थ्यमन्त्रीले खोजे कतारको साथ चितवन मेडिकल कलेजको टिम कर्णाली याकसँग २१ रनले पराजित, कर्णाली… धेरै पढिएका १ रसियाले बनायो क्यान्सर विरुद्धको ‘भ्याक्सिन’ २ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ ३ मार्च २१ र २२ मा जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन हुने ४ नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने ५ पशुपति चौलागाई अस्पताल व्यवस्थापन अध्यक्षमा रिमाल ६ अंगदान र प्रत्यारोपण सम्बन्धि जानकारी अब अनलाइनबाटै पाउन सकिने ७ डाक्टरले लिए आत्महत्या रोकथाम सम्बन्धि तालिम Kalpana Craft ट्रेण्डिङ जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन हस्पिटल चोकमा युआरएलको पाँचौ शाखा गण्डकीमा थप २ जनाको मृत्यु, ३ प्रदेश सांसद कोरोना संक्रमित दाँतका रोगहरू, किन लाग्छन्, कसरी गर्न सकिन्छ नियन्त्रण ? My Journey Against Myeloma गर्भावस्थामा देखिने १० जटिलताहरु पोखरामा अत्याधुनिक सिटी स्क्यान सेवा सुरु पोखराको आइसोलेसन रित्तै, थपिए ८२ जना नयाँ संक्रमित जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन हस्पिटल चोकमा युआरएलको पाँचौ शाखा गण्डकीमा थप २ जनाको मृत्यु, ३ प्रदेश सांसद कोरोना संक्रमित दाँतका रोगहरू, किन लाग्छन्, कसरी गर्न सकिन्छ नियन्त्रण ? My Journey Against Myeloma गर्भावस्थामा देखिने १० जटिलताहरु पोखरामा अत्याधुनिक सिटी स्क्यान सेवा सुरु पोखराको आइसोलेसन रित्तै, थपिए ८२ जना नयाँ संक्रमित