मतगणनाको क्रम जारी, कसले मार्ला बाजी ?

काठमाडौं—नेपाल चिकित्सक संघ (एनएमए)को मतगणना सुरु भएको छ । शुक्रबार विहानैदेखि मतगणना सुरु गर्ने बताइएपनि तयारीलगायतका कारण देखाउँदैं अलि ढिला गरी मतगणना ११ बजेबाट सुरु भएको हो ।
उपत्यका बाहिरका मतदान केन्द्र दाङ, लुम्बिनी, सुर्खेत र जुम्लाको हालसम्मको भोट गणना गर्दा लोकतान्त्रिक समूहका डा. लोचन कार्कीले र महासचिव डा बद्री रिजालको अन्यको तुलनामा बढी देखिएको छ। सबैभन्दा बढी मतदान प्राप्त गरी अध्यक्ष पदको अग्र स्थानमा डा. लोचन कार्की छन् भने महासचिवमा डा. बद्रि रिजाल अग्र स्थानमा रहेका देखिन्छन।
यस्तै अन्यको तुलनामा महासचिव पदमा अहिलेसम्म कम मत डा. अजय मिश्रको रहेको छ। बाँकी जानकारीको लागि तलको लिंकमा जानुहोस।
धेरै पढिएका
- १ रौतहटको गजेन्द्रनारायण स्मृति अस्पतालमा फार्मेसी अध्ययनरत १८ वर्षीया छात्रा मृत फेला
- २ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न
- ३ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- ४ गंगालाल बालबालिकाको मुटु उपचारमा अपुग रकम व्यवस्थापनबारे अध्ययन गर्न उपसमिति बनाउने
- ५ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक संसदीय समितिबाट पारित
- ६ ‘मस्कुलर डिष्ट्रोफी’को उपचार तथा रोकथाममा सुझाव दिन प्रा.डा. अग्रवालको नेतृत्वमा समिति
- ७ वरिष्ठ चिकित्सक डा. खगेन्द्रबहादुर श्रेष्ठ रहेनन्
तपाईको प्रतिक्रिया दिनुहोस