गृहपृष्ठ ∕ समाचार ∕ चीनबाट नेपाल आउने यात्रुलाई २ हप्तासम्म निगरानीको लागि छुट्टै स्थानमा राखिने चीनबाट नेपाल आउने यात्रुलाई २ हप्तासम्म निगरानीको लागि छुट्टै स्थानमा राखिने हेल्थ आवाज आईतबार, २०७६ माघ १९ गते, १६:५० मा प्रकाशित काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनमा रहेका नेपाली विद्यार्थीको स्वास्थ्य अबस्थाबारे नियमित जानकारी लिन तथा तीनका अभिवाभावकको चिन्ता र चासोलाई सम्बोधनको विषयलाई लिएर आइतबार प्रेस विज्ञप्ति जारी गरेको छ। प्रधानमन्त्रीको विशेष उपस्तिथीमा शनिबार बसेको बैठकमा चीनमा रहेको नेपाली विद्यार्थीहरुको उद्दार तथा सुरक्षित व्यवस्थापन गर्न सम्बन्धित निकायहरुले थप गृहकार्य गर्नुपर्ने निर्देशन दिएको जानकारी गराउन विज्ञप्ति जारी गरिएको हो। वुहानमा रहेका नेपाली विद्यार्थीहरुलाई सुरक्षित रुपमा नेपाल ल्याउनको लागि चीनको बेईजिङस्थित नेपाली दुतावासले फारम भर्ने सुचना जारी गरेको सन्दर्भमा उल्लेखित विवरण ग्रहण गर्न मन्त्रालयले अनुरोध गरेको छ। अन्तराष्टिय स्वास्थ्य नियमनको प्रावधानको पालना गरी चीनबाट प्रस्थान गर्ने विमानस्थलमा स्वास्थ्य परिक्षण हुने र त्यहाँबाट नेपाल आउने यात्रुको त्रिभुवन विमानस्थलमा स्वास्थ्य जाँच गरी संक्रमित यात्रुलाई उपत्यकाका तोकिएको अस्पतालमा आइसोलेसन वार्डमा उपचार गरिने र अन्य यात्रुलाई २ हप्तासम्म निगरानीको लागि छुट्टै स्थानमा राखिने विज्ञप्तिमा उल्लेखित छ। यस्तो छ विज्ञप्ति: क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य बीमा कोषमा संघीय अस्पताल विकास समितिको आम्दानीको एक प्रतिशत… आगलागीबाट ‘सन्चो’ उत्पादन गर्ने जडिबुटी कम्पनीको उधोगमा गम्भीर क्षति राकममा ५० शैय्याको स्याटेलाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत नेपाली गर्भवती महिला तथा नवजात शिशुको पोषण सुधारमा महत्वपूर्ण उपलब्धीः… ‘सन्चो’ उत्पादन गर्ने सरकारी जडीबुटी कम्पनीमा राजावादी प्रदर्शनकारीले लगाए आगो तीनकुनेको घरमा भएको आगजनीमा परेर एक सञ्चारकर्मीको मृत्यु धेरै पढिएका १ ‘पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न पूर्ण सफल भयौँ’ २ क्षयरोग : फोक्सोको अदृश्य दुश्मन ! ३ रौतहटको गजेन्द्रनारायण स्मृति अस्पतालमा फार्मेसी अध्ययनरत १८ वर्षीया छात्रा मृत फेला ४ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ५ ‘मस्कुलर डिष्ट्रोफी’को उपचार तथा रोकथाममा सुझाव दिन प्रा.डा. अग्रवालको नेतृत्वमा समिति ६ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ७ वीरेन्द्रनगरमा मात्रै क्षयरोगका १४३ का बिरामी Kalpana Craft ट्रेण्डिङ आगलागीबाट ‘सन्चो’ उत्पादन गर्ने जडिबुटी कम्पनीको उधोगमा गम्भीर क्षति नेपाली गर्भवती महिला तथा नवजात शिशुको पोषण सुधारमा महत्वपूर्ण उपलब्धीः स्वास्थ्यमन्त्री राकममा ५० शैय्याको स्याटेलाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत स्वास्थ्य बीमा कोषमा संघीय अस्पताल विकास समितिको आम्दानीको एक प्रतिशत जम्मा गर्ने निर्णय नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न इमर्जेन्सीमा कुटिएका डा. करण साहलाई पक्राउ नगर्नुः काउन्सिल 'सन्चो' उत्पादन गर्ने सरकारी जडीबुटी कम्पनीमा राजावादी प्रदर्शनकारीले लगाए आगो शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक संसदीय समितिबाट पारित आगलागीबाट ‘सन्चो’ उत्पादन गर्ने जडिबुटी कम्पनीको उधोगमा गम्भीर क्षति नेपाली गर्भवती महिला तथा नवजात शिशुको पोषण सुधारमा महत्वपूर्ण उपलब्धीः स्वास्थ्यमन्त्री राकममा ५० शैय्याको स्याटेलाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत स्वास्थ्य बीमा कोषमा संघीय अस्पताल विकास समितिको आम्दानीको एक प्रतिशत जम्मा गर्ने निर्णय नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न इमर्जेन्सीमा कुटिएका डा. करण साहलाई पक्राउ नगर्नुः काउन्सिल 'सन्चो' उत्पादन गर्ने सरकारी जडीबुटी कम्पनीमा राजावादी प्रदर्शनकारीले लगाए आगो शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक संसदीय समितिबाट पारित