गृहपृष्ठ ∕ समाचार ∕ चीनबाट नेपाल आउने यात्रुलाई २ हप्तासम्म निगरानीको लागि छुट्टै स्थानमा राखिने चीनबाट नेपाल आउने यात्रुलाई २ हप्तासम्म निगरानीको लागि छुट्टै स्थानमा राखिने हेल्थ आवाज आईतबार, २०७६ माघ १९ गते, १६:५० मा प्रकाशित काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनमा रहेका नेपाली विद्यार्थीको स्वास्थ्य अबस्थाबारे नियमित जानकारी लिन तथा तीनका अभिवाभावकको चिन्ता र चासोलाई सम्बोधनको विषयलाई लिएर आइतबार प्रेस विज्ञप्ति जारी गरेको छ। प्रधानमन्त्रीको विशेष उपस्तिथीमा शनिबार बसेको बैठकमा चीनमा रहेको नेपाली विद्यार्थीहरुको उद्दार तथा सुरक्षित व्यवस्थापन गर्न सम्बन्धित निकायहरुले थप गृहकार्य गर्नुपर्ने निर्देशन दिएको जानकारी गराउन विज्ञप्ति जारी गरिएको हो। वुहानमा रहेका नेपाली विद्यार्थीहरुलाई सुरक्षित रुपमा नेपाल ल्याउनको लागि चीनको बेईजिङस्थित नेपाली दुतावासले फारम भर्ने सुचना जारी गरेको सन्दर्भमा उल्लेखित विवरण ग्रहण गर्न मन्त्रालयले अनुरोध गरेको छ। अन्तराष्टिय स्वास्थ्य नियमनको प्रावधानको पालना गरी चीनबाट प्रस्थान गर्ने विमानस्थलमा स्वास्थ्य परिक्षण हुने र त्यहाँबाट नेपाल आउने यात्रुको त्रिभुवन विमानस्थलमा स्वास्थ्य जाँच गरी संक्रमित यात्रुलाई उपत्यकाका तोकिएको अस्पतालमा आइसोलेसन वार्डमा उपचार गरिने र अन्य यात्रुलाई २ हप्तासम्म निगरानीको लागि छुट्टै स्थानमा राखिने विज्ञप्तिमा उल्लेखित छ। यस्तो छ विज्ञप्ति: क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी स्वास्थ्यमन्त्रीलाई वैद्यखानाका निर्देशकको सुझाव ‘ठिमाहा बिउ रोपेपछि धान कसरी फल्थ्यो… तीन दिनभित्र उत्पादन बढाउने योजना ल्याउन वैद्यखानाका पदाधिकारीलाई स्वास्थ्यमन्त्रीको निर्देशन कान्ति अस्पतालको पूर्वाधार विकासमा स्वास्थ्यमन्त्रीले खोजे कतारको साथ चितवन मेडिकल कलेजको टिम कर्णाली याकसँग २१ रनले पराजित, कर्णाली… धेरै पढिएका १ रसियाले बनायो क्यान्सर विरुद्धको ‘भ्याक्सिन’ २ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ ३ मार्च २१ र २२ मा जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन हुने ४ पशुपति चौलागाई अस्पताल व्यवस्थापन अध्यक्षमा रिमाल ५ योग के हो ? यसका प्रकार र फाइदा ६ अंगदान र प्रत्यारोपण सम्बन्धि जानकारी अब अनलाइनबाटै पाउन सकिने ७ नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने Kalpana Craft ट्रेण्डिङ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने ह्याम्स पिसिआर ल्याबको लापरवाहीः कोरोना भाइरस नै नदेखिई पोजेटिभ रिपोर्ट स्वास्थ्यमन्त्रीलाई वैद्यखानाका निर्देशकको सुझाव ‘ठिमाहा बिउ रोपेपछि धान कसरी फल्थ्यो र ? सुदूरपश्चिम सरकारले ३६ जनालाई पढाउँदैंछ एमबीबीएस दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने ह्याम्स पिसिआर ल्याबको लापरवाहीः कोरोना भाइरस नै नदेखिई पोजेटिभ रिपोर्ट स्वास्थ्यमन्त्रीलाई वैद्यखानाका निर्देशकको सुझाव ‘ठिमाहा बिउ रोपेपछि धान कसरी फल्थ्यो र ? सुदूरपश्चिम सरकारले ३६ जनालाई पढाउँदैंछ एमबीबीएस