गृहपृष्ठ ∕ समाचार ∕ खाली भएकाे १ वर्ष ४ महिनापछि क्यान्सर अस्पताल अध्यक्षमा डा. लामिछाने खाली भएकाे १ वर्ष ४ महिनापछि क्यान्सर अस्पताल अध्यक्षमा डा. लामिछाने हेल्थ आवाज मंगलबार, २०७६ माघ १४ गते, १९:२७ मा प्रकाशित काठमाडौ– सरकारले विकास समितिको अध्यक्ष खाली भएको एक वर्ष १ वर्ष ४ महिनापछि भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्ष नियुक्ती गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले क्यान्सर अस्पतालका उप-निर्देशक डा. निर्मल लामिछानेलाई अध्यक्षमा नियुक्त गरेको हो । युरोलोजिष्ट डा. लामिछाने यसअघि सोही अस्पतालको डेपुटी डाइरेक्टर रहेका थिए । २०७५ असोज २ गते विकास समितिका तत्कालीन अध्यक्ष डा. प्रकाश न्यौपानेको कार्यवधी सकिएपछि अध्यक्ष नियुक्ती हुन सकेको थिएन । डा. न्यौपानेले भरतपुर महानगरपालिकाका मेयरलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिएका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सरकारी शैक्षिक संस्थामा पिजीको २०९ सिट थप गर्ने चिकित्सा शिक्षा… स्वास्थ्य मन्त्रालयले फागुन महिनाभर नसर्ने रोग सम्बन्धि निःशुल्क परीक्षण गर्ने १० लाख किशोरीले लगाए एचपीभी खोप, प्रधानमन्त्रीद्धारा ओलीद्वारा बधाई ज्ञापन चितवनमा एक हप्ते मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग प्रशिक्षक प्रशिक्षण… निर्देशक डा. अशोकले राजीनामा बुझाएको तीन हप्ता बितिसक्दा पनि नेतृत्वबिहीन… पोखरा उच्च अदालतद्वारा निर्वतमान स्वास्थ्य सचिव डा. शर्माको रिट खारेज धेरै पढिएका १ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन २ मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु ३ साइड इफेक्ट ४ कुनै समय डाक्टर पढाउन विदेश पठाउने झापा १४ विदेशी विद्यार्थीलाई एमबीबीएस पढाउँदैं ५ ट्रम्प प्रशासनले युएसएआईडी कार्यक्रम रोक्दा स्वास्थ्यको ५२ करोड बजेट रोकियो ६ चिकित्सा शिक्षा आयोगद्वारा पिजीको सिट निर्धारण (सूचीसहित) ७ सरकारीमा बढेन पिजीको सिट, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १८ सिट माग्दा १ सिट Kalpana Craft ट्रेण्डिङ कुनै समय डाक्टर पढाउन विदेश पठाउने झापा १४ विदेशी विद्यार्थीलाई एमबीबीएस पढाउँदैं मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु निर्देशक डा. अशोकले राजीनामा बुझाएको तीन हप्ता बितिसक्दा पनि नेतृत्वबिहीन गेटा अस्पताल युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन दैलेखको राकममा ५० शैय्याको अस्पताल सञ्चालन गर्ने मन्त्रिपरिषद्को निर्णय बर्दीमा रमाइरहेका कलेजो रोग विशेषज्ञ डा. अच्युत विक्रम सुदूरपश्चिममा १ लाख ५१ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइँदैं ३ सय २५ स्वास्थ्य कर्मचारीको समायोजन सच्चियो (सूचीसहित) कुनै समय डाक्टर पढाउन विदेश पठाउने झापा १४ विदेशी विद्यार्थीलाई एमबीबीएस पढाउँदैं मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु निर्देशक डा. अशोकले राजीनामा बुझाएको तीन हप्ता बितिसक्दा पनि नेतृत्वबिहीन गेटा अस्पताल युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन दैलेखको राकममा ५० शैय्याको अस्पताल सञ्चालन गर्ने मन्त्रिपरिषद्को निर्णय बर्दीमा रमाइरहेका कलेजो रोग विशेषज्ञ डा. अच्युत विक्रम सुदूरपश्चिममा १ लाख ५१ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइँदैं ३ सय २५ स्वास्थ्य कर्मचारीको समायोजन सच्चियो (सूचीसहित)