गृहपृष्ठ ∕ समाचार ∕ जोरपाटीमा खुल्यो सुविधा सम्पन्न अस्पताल जोरपाटीमा खुल्यो सुविधा सम्पन्न अस्पताल हेल्थ आवाज बुधबार, २०७६ माघ ८ गते, १०:५३ मा प्रकाशित काठमाडौं—जोरपाटीमा सुविधासम्पन्न अस्पताल संचालनमा आउने भएको छ । करिब दुई वर्षको अथक प्रयास पछि जोरपाटी चोकमा खङ्ग्री अन्तर्राष्ट्रिय अस्पताल संचालनमा आउने भएको हो । अस्पताल २५ शैय्या क्षमताबाट सुरु गरेको छ । आगामी शनिबारबाट औपचारिक संचालनमा ल्याउन लागेको अस्पतालले एक हप्ता निःशुल्क विशेषज्ञ सेवा दिने भएको छ । अस्पतालकी प्रमुख डा. लक्ष्मी आवाले सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने बताइन् । अस्पतालले अत्याधुनिक वेडहरु राखेको छ । निजी अस्पतालहरुमा जनता महंगो सेवा लिन बाध्य हुन्छन् भन्ने भ्रमलाई चिर्न पनि खङ्ग्री अन्तर्राष्ट्रिय अस्पतालले काम गर्ने डा. आवाले बताइन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वीर अस्पतालमा स्तन, पाठेघर तथा सभाईकल क्यान्सरको नियमित निःशुल्क परीक्षण… स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त ‘मस्कुलर डिष्ट्रोफी’को उपचार तथा रोकथाममा सुझाव दिन प्रा.डा. अग्रवालको नेतृत्वमा… वीरेन्द्रनगरमा मात्रै क्षयरोगका १४३ का बिरामी क्षयरोग : फोक्सोको अदृश्य दुश्मन ! माट्रिका आइ सेन्टरले मनायो विश्व दृष्टि विशेषज्ञ दिवस धेरै पढिएका १ एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए २ स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा ३ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ४ रिजर्भ एन्टिवायाेटिक अस्पताल फार्मेसीबाट मात्र विक्री गर्ने सूचनामा असहमति छ- नेपाल फार्मेसी संघ ५ निक साईमन्स अवार्ड ढाेला स्वास्थ्य चाैकिका जनस्वास्थ्य निरिक्षक थापालाई ६ कसरी गर्ने छालाको हेरचाह ? ७ दाँत किन दुख्छ ? Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त वीर अस्पतालमा स्तन, पाठेघर तथा सभाईकल क्यान्सरको नियमित निःशुल्क परीक्षण हुने माट्रिका आइ सेन्टरले मनायो विश्व दृष्टि विशेषज्ञ दिवस Centralization for Improving Outcomes of Complex and Major Surgeries: An Ongoing Debate. नयाँ पुस्ताकी प्रजनन रोग विशेषज्ञ डा. कृपा 'मस्कुलर डिष्ट्रोफी'को उपचार तथा रोकथाममा सुझाव दिन प्रा.डा. अग्रवालको नेतृत्वमा समिति एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए क्षयरोग : फोक्सोको अदृश्य दुश्मन ! स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त वीर अस्पतालमा स्तन, पाठेघर तथा सभाईकल क्यान्सरको नियमित निःशुल्क परीक्षण हुने माट्रिका आइ सेन्टरले मनायो विश्व दृष्टि विशेषज्ञ दिवस Centralization for Improving Outcomes of Complex and Major Surgeries: An Ongoing Debate. नयाँ पुस्ताकी प्रजनन रोग विशेषज्ञ डा. कृपा 'मस्कुलर डिष्ट्रोफी'को उपचार तथा रोकथाममा सुझाव दिन प्रा.डा. अग्रवालको नेतृत्वमा समिति एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए क्षयरोग : फोक्सोको अदृश्य दुश्मन !