गृहपृष्ठ ∕ समाचार ∕ बझाङमा सुत्केरी महिलाको उद्धार बझाङमा सुत्केरी महिलाको उद्धार हेल्थ आवाज सोमबार, २०७६ माघ ६ गते, १४:२४ मा प्रकाशित बझाङ : बझाङमा सुत्केरी महिलाको उद्धार गरिएको छ। हिजो (आइतबार) नेपाली सेनाको हेलीकोप्टर मार्फत थलारा गाउँपालिका वडा नम्बर ८ की २३ वर्षीया सरीता सिंहको उद्धार गरिएको हो। शनिबार सुत्केरी भएकी उनको अचानक पेट फुल्ने समस्या र पाठेघरमा रगत देखा परेपछि उनलाई नेपालगंज रेफर गरिएको जिल्ला अस्पताल बझाङले जनाएको छ। पेट फुल्ने समस्या भएपछि उनको जिल्ला अस्पतालमा सल्यकृया गर्दा सिहँको झण्डै एक फिट सानो आन्द्रामा गम्भिर संक्रमण भई काम नलाग्ने अवस्थामा पुगेको फेला परेपछि तत्कालै उनको रेफर गरिएको जनाइएको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वीर अस्पतालमा स्तन, पाठेघर तथा सभाईकल क्यान्सरको नियमित निःशुल्क परीक्षण… स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त ‘मस्कुलर डिष्ट्रोफी’को उपचार तथा रोकथाममा सुझाव दिन प्रा.डा. अग्रवालको नेतृत्वमा… वीरेन्द्रनगरमा मात्रै क्षयरोगका १४३ का बिरामी क्षयरोग : फोक्सोको अदृश्य दुश्मन ! माट्रिका आइ सेन्टरले मनायो विश्व दृष्टि विशेषज्ञ दिवस धेरै पढिएका १ एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए २ स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा ३ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ४ रिजर्भ एन्टिवायाेटिक अस्पताल फार्मेसीबाट मात्र विक्री गर्ने सूचनामा असहमति छ- नेपाल फार्मेसी संघ ५ निक साईमन्स अवार्ड ढाेला स्वास्थ्य चाैकिका जनस्वास्थ्य निरिक्षक थापालाई ६ कसरी गर्ने छालाको हेरचाह ? ७ दाँत किन दुख्छ ? Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त वीर अस्पतालमा स्तन, पाठेघर तथा सभाईकल क्यान्सरको नियमित निःशुल्क परीक्षण हुने माट्रिका आइ सेन्टरले मनायो विश्व दृष्टि विशेषज्ञ दिवस Centralization for Improving Outcomes of Complex and Major Surgeries: An Ongoing Debate. नयाँ पुस्ताकी प्रजनन रोग विशेषज्ञ डा. कृपा 'मस्कुलर डिष्ट्रोफी'को उपचार तथा रोकथाममा सुझाव दिन प्रा.डा. अग्रवालको नेतृत्वमा समिति एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए क्षयरोग : फोक्सोको अदृश्य दुश्मन ! स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त वीर अस्पतालमा स्तन, पाठेघर तथा सभाईकल क्यान्सरको नियमित निःशुल्क परीक्षण हुने माट्रिका आइ सेन्टरले मनायो विश्व दृष्टि विशेषज्ञ दिवस Centralization for Improving Outcomes of Complex and Major Surgeries: An Ongoing Debate. नयाँ पुस्ताकी प्रजनन रोग विशेषज्ञ डा. कृपा 'मस्कुलर डिष्ट्रोफी'को उपचार तथा रोकथाममा सुझाव दिन प्रा.डा. अग्रवालको नेतृत्वमा समिति एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए क्षयरोग : फोक्सोको अदृश्य दुश्मन !