गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ ५ नं. प्रदेशमै पहिलो पटक आरआइआरएस लेजर पद्धतीबाट मिर्गौला पत्थरी निकालियो ५ नं. प्रदेशमै पहिलो पटक आरआइआरएस लेजर पद्धतीबाट मिर्गौला पत्थरी निकालियो हेल्थ आवाज आईतबार, २०७६ पुस ६ गते, १०:२१ मा प्रकाशित बुटवल—बुटवलमा रहेको तिनाउँ अन्तर्राष्ट्रिय हस्पिटल प्रालिले उपचारमा नयाँ उपलब्धि हात पारेको छ । ५ नं. प्रदेशमै पहिलो पटक आरआइआरएस लेजर पद्धतीबाट मिर्गौलाको पत्थरी निकाल्न सफल भएको अस्पतालले जनाएको छ । ‘बिना अप्रेसन दुरविनले नचिरिकन लेजरको माध्यमबाट मिर्गौलाको सर्जरी गरी पत्थरी निकाल्ने विधि हो,’ अफरेसनमा संलग्न एनएसथेसियोलोजिष्ट डा. रमेश भट्टराईले भने, ‘यो प्रकारको उपचार सुविधा यस क्षेत्रमा थिएन । हामी गर्न सफल भएका छौं ।’ काठमाडौं, चितवनमा यस प्रकारको उपचार पद्धती भएपनि यस क्षेत्रमा भने नभएको उनले बताए । अप्ररेसनमा एनएसथेसियोलोजिष्ट डा. भट्टराईसहित युरो सर्जन डा. सन्जय कुमारलगायतको समूहले सफलतापूर्वक स्टोन निकालेको थियो । प्रविधिको उच्चतम प्रयोगबाट यो उपचार हुने गर्दछ । क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए काठमाडौंका ६० प्रतिशत विद्यार्थीमा दाँतको समस्या पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न, उपकुलपति डा. क्षेत्रीको… बजेटमा सुझाव दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आह्वान गेटा मेडिकल कलेजको निर्देशकमा डा. प्रमोद यादव नियुक्त ‘स्वास्थ्य बीमा सुधारका लागि ४० अर्ब लाग्छ’ मन्त्री पौडेल धेरै पढिएका १ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो २ महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश ३ स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा ४ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह ५ स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी ६ योग के हो ? यसका प्रकार र फाइदा ७ सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त Kalpana Craft ट्रेण्डिङ एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? 'स्वास्थ्य बीमा सुधारका लागि ४० अर्ब लाग्छ’ मन्त्री पौडेल रिजर्भ एन्टिवायाेटिक अस्पताल फार्मेसीबाट मात्र विक्री गर्ने सूचनामा असहमति छ- नेपाल फार्मेसी संघ काठमाडौंका ६० प्रतिशत विद्यार्थीमा दाँतको समस्या बजेटमा सुझाव दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आह्वान स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा चुकन्दरले गर्भावस्थामा हटाउन सक्छ यी ५ समस्या, कसरी खाने ? एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? 'स्वास्थ्य बीमा सुधारका लागि ४० अर्ब लाग्छ’ मन्त्री पौडेल रिजर्भ एन्टिवायाेटिक अस्पताल फार्मेसीबाट मात्र विक्री गर्ने सूचनामा असहमति छ- नेपाल फार्मेसी संघ काठमाडौंका ६० प्रतिशत विद्यार्थीमा दाँतको समस्या बजेटमा सुझाव दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आह्वान स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा चुकन्दरले गर्भावस्थामा हटाउन सक्छ यी ५ समस्या, कसरी खाने ?