गृहपृष्ठ ∕ समाचार ∕ नेपाल नर्सिङ संघको निर्वाचनका लागि तोकिए २१ निर्वाचन केन्द्र नेपाल नर्सिङ संघको निर्वाचनका लागि तोकिए २१ निर्वाचन केन्द्र हेल्थ आवाज सोमबार, २०७६ मंसीर ३० गते, ११:२५ मा प्रकाशित काठमाडौं—९ पुसमा हुन लागेको नेपाल नर्सिङ संघको १९ औं कार्यसमितिको निर्वाचनका लागि निर्वाचन केन्द्रहरु तोकिएका छन् । सोमबार निर्वाचन समितिले एक सूचना प्रकाशित गर्दै निर्वाचन केन्द्र तोकिएको जानकारी दिएको हो । संघको निर्वाचनका लागि देशभर २१ स्थानमा निर्वाचन केन्द्र तोकिएका छन् । विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । यी हुन २१ निर्वाचन केन्द्र क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न, उपकुलपति डा. क्षेत्रीको… बजेटमा सुझाव दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आह्वान गेटा मेडिकल कलेजको निर्देशकमा डा. प्रमोद यादव नियुक्त ‘स्वास्थ्य बीमा सुधारका लागि ४० अर्ब लाग्छ’ मन्त्री पौडेल रिजर्भ एन्टिवायाेटिक अस्पताल फार्मेसीबाट मात्र विक्री गर्ने सूचनामा असहमति छ-… निक साईमन्स अवार्ड ढाेला स्वास्थ्य चाैकिका जनस्वास्थ्य निरिक्षक थापालाई धेरै पढिएका १ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह २ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ३ महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश ४ स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी ५ योग के हो ? यसका प्रकार र फाइदा ६ स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा ७ सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त Kalpana Craft ट्रेण्डिङ रिजर्भ एन्टिवायाेटिक अस्पताल फार्मेसीबाट मात्र विक्री गर्ने सूचनामा असहमति छ- नेपाल फार्मेसी संघ स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा मुख स्वास्थ्यको उपचारलाई कसरी सरल बनाउने ? 'स्वास्थ्य बीमा सुधारका लागि ४० अर्ब लाग्छ’ मन्त्री पौडेल गेटा मेडिकल कलेजको निर्देशकमा डा. प्रमोद यादव नियुक्त बजेटमा सुझाव दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आह्वान निक साईमन्स अवार्ड ढाेला स्वास्थ्य चाैकिका जनस्वास्थ्य निरिक्षक थापालाई एनएमसीमा समय अगावै जन्मिएका जुम्ल्याहा बच्चाहरुको बचाइयो ज्यान रिजर्भ एन्टिवायाेटिक अस्पताल फार्मेसीबाट मात्र विक्री गर्ने सूचनामा असहमति छ- नेपाल फार्मेसी संघ स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा मुख स्वास्थ्यको उपचारलाई कसरी सरल बनाउने ? 'स्वास्थ्य बीमा सुधारका लागि ४० अर्ब लाग्छ’ मन्त्री पौडेल गेटा मेडिकल कलेजको निर्देशकमा डा. प्रमोद यादव नियुक्त बजेटमा सुझाव दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आह्वान निक साईमन्स अवार्ड ढाेला स्वास्थ्य चाैकिका जनस्वास्थ्य निरिक्षक थापालाई एनएमसीमा समय अगावै जन्मिएका जुम्ल्याहा बच्चाहरुको बचाइयो ज्यान