गृहपृष्ठ ∕ समाचार ∕ प्रधानमन्त्रीलाई आइसियुबाटै डिस्चार्ज दिने प्रधानमन्त्रीलाई आइसियुबाटै डिस्चार्ज दिने हेल्थ आवाज आईतबार, २०७६ मंसीर १५ गते, ११:५६ मा प्रकाशित काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइसियुबाटै डिस्चार्ज गर्ने निर्णय भएको छ । यो संगै अझै एक हप्ता ओली आइसियुमा रहने भएका छन् । उपचार टिमका संयोजक डा अरुण सायमीले ओलीलाई आइसियुबाटै डिस्चार्ज गरिने बताए । गत मंगलबार एपेन्डिसाइटिस भएर अस्पतालमा ओली आराम गरिरहेका छन् । मिर्गौला प्रत्यारोपण गरेको व्यक्ति भएकाले पनि ओली संक्रमणको उच्च जोखिममा रहेका छन् । आइसियुबाट निकालेर सामान्य वेडमा राख्दा भेटघाट गर्नेहरुको भिड हुने भएकाले हामीले डिस्चार्ज नगर्दा सम्म आइसियुमा राख्ने भएका हौं उनले भने । ओलीलाई अहिले श्रीमती राधिका शाक्यले गित सुनाउने बेला बेला पुस्तक पढेर सुनाउने गर्दै आएकी छन् । चिकित्सकहरुका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सुधार उन्मुख रहेपनि खतराबाट मुक्तभने नरहेको औल्याएका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रिजर्भ एन्टिवायटीक अस्पताल फार्मेसीबाट मात्र विक्रि गर्ने सूचनामा असहमति छ-नेपाल… निक साईमन्स अवार्ड ढाेला स्वास्थ्य चाैकिका जनस्वास्थ्य निरिक्षक थापालाई संघीय अस्पतालहरूमा चैत्रबाट नयाँ कार्यक्रम र सेवा सुरु हुन्छन्–स्वास्थ्य सचिव… वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सम्पूर्ण भवनको नक्सा पेश गर्न… स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण… धेरै पढिएका १ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो २ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह ३ सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त ४ महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश ५ स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी ६ योग के हो ? यसका प्रकार र फाइदा ७ मोरङको धनपालथानमा १५ शैय्याको निर्माणधीन अस्पतालको काम ठप्प Kalpana Craft ट्रेण्डिङ कसरी गर्ने छालाको हेरचाह ? निक साईमन्स अवार्ड ढाेला स्वास्थ्य चाैकिका जनस्वास्थ्य निरिक्षक थापालाई स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो रिजर्भ एन्टिवायटीक अस्पताल फार्मेसीबाट मात्र विक्रि गर्ने सूचनामा असहमति छ-नेपाल फार्मेसी संघ योग के हो ? यसका प्रकार र फाइदा संघीय अस्पतालहरूमा चैत्रबाट नयाँ कार्यक्रम र सेवा सुरु हुन्छन्–स्वास्थ्य सचिव देवकोटा स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण पाठ सहित) कसरी गर्ने छालाको हेरचाह ? निक साईमन्स अवार्ड ढाेला स्वास्थ्य चाैकिका जनस्वास्थ्य निरिक्षक थापालाई स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो रिजर्भ एन्टिवायटीक अस्पताल फार्मेसीबाट मात्र विक्रि गर्ने सूचनामा असहमति छ-नेपाल फार्मेसी संघ योग के हो ? यसका प्रकार र फाइदा संघीय अस्पतालहरूमा चैत्रबाट नयाँ कार्यक्रम र सेवा सुरु हुन्छन्–स्वास्थ्य सचिव देवकोटा स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण पाठ सहित)