गृहपृष्ठ ∕ समाचार ∕ ओली भेट्न देउवा मनमोहन सेन्टरमा ओली भेट्न देउवा मनमोहन सेन्टरमा हेल्थ आवाज बुधबार, २०७६ मंसीर ११ गते, १३:३७ मा प्रकाशित काठमाडौं-एपेन्डिसाइटिसको शल्यक्रिया गरी उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रमुख प्रतिपक्षी दलका नेपाली कांग्रेसका सभापती एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा मनमोहन काडियो थेरासिस एण्ड भास्कुल ट्रन्सप्लान्ट सेन्टर महाराजगञ्ज पुगेका छन् । उनी मंगलबार बिहानबाट अत्याधिक पेट दुखाइपछि प्रधानमन्त्री ओली सेन्टरमा भर्ना भएका थिए । चिकित्सकले जाच गरेपछि उनलाई एपेन्डीसाइटिसको शल्यक्रिया गरीएको थियो । शल्यचिकित्सक डा रमेशसिंह भण्डारीको टोलीले सो शल्यक्रिया गरेको थियो । एपेन्डीसाइटीसको संक्रमण पेटका अन्य भागमा पनि फैलिएका कारण जटील शल्यक्रिया पश्चात ओलीलाई भेन्टीलेटरको सपोर्टमामा उपचार गराइएको थियो । उपचारमा संलग्न चिकित्सकका अनुसार मंगलवार बेलुकादेखि नै प्रधानमन्त्री ओलीको होस आएको र बुधवार बिहानबाट गफ गर्न थालेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रिजर्भ एन्टिवायटीक अस्पताल फार्मेसीबाट मात्र विक्रि गर्ने सूचनामा असहमति छ-नेपाल… निक साईमन्स अवार्ड ढाेला स्वास्थ्य चाैकिका जनस्वास्थ्य निरिक्षक थापालाई संघीय अस्पतालहरूमा चैत्रबाट नयाँ कार्यक्रम र सेवा सुरु हुन्छन्–स्वास्थ्य सचिव… वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सम्पूर्ण भवनको नक्सा पेश गर्न… स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण… धेरै पढिएका १ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो २ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह ३ सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त ४ महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश ५ स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी ६ योग के हो ? यसका प्रकार र फाइदा ७ मोरङको धनपालथानमा १५ शैय्याको निर्माणधीन अस्पतालको काम ठप्प Kalpana Craft ट्रेण्डिङ कसरी गर्ने छालाको हेरचाह ? निक साईमन्स अवार्ड ढाेला स्वास्थ्य चाैकिका जनस्वास्थ्य निरिक्षक थापालाई स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो रिजर्भ एन्टिवायटीक अस्पताल फार्मेसीबाट मात्र विक्रि गर्ने सूचनामा असहमति छ-नेपाल फार्मेसी संघ योग के हो ? यसका प्रकार र फाइदा संघीय अस्पतालहरूमा चैत्रबाट नयाँ कार्यक्रम र सेवा सुरु हुन्छन्–स्वास्थ्य सचिव देवकोटा स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण पाठ सहित) कसरी गर्ने छालाको हेरचाह ? निक साईमन्स अवार्ड ढाेला स्वास्थ्य चाैकिका जनस्वास्थ्य निरिक्षक थापालाई स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो रिजर्भ एन्टिवायटीक अस्पताल फार्मेसीबाट मात्र विक्रि गर्ने सूचनामा असहमति छ-नेपाल फार्मेसी संघ योग के हो ? यसका प्रकार र फाइदा संघीय अस्पतालहरूमा चैत्रबाट नयाँ कार्यक्रम र सेवा सुरु हुन्छन्–स्वास्थ्य सचिव देवकोटा स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण पाठ सहित)