गृहपृष्ठ ∕ समाचार ∕ अत्याधिक रक्तश्रावका कारण बाजुरामा सुत्केरीको मृत्यु अत्याधिक रक्तश्रावका कारण बाजुरामा सुत्केरीको मृत्यु हेल्थ आवाज मंगलबार, २०७६ मंसीर १० गते, १२:०२ मा प्रकाशित धनगढी-अत्याधिक रक्तस्रावका कारण बाजुरामा सुत्केरीको मृत्यु भएको छ । मृत्यु हुनेमा जगन्नाथ गाउँपालिका ५ गात्रीकी-३५ वर्षीया कापुल्ती रावल रहेकी छन् । सोमवार गोत्री सामुदायिक इकाई केन्द्रमा सुत्केरीको मृत्यु भएको स्वास्थ्य इकाईमा कार्यरत अमर बुढाले बताए । घरमै सुत्केरी भएकी रावलको साल अड्किएपछि बेहोस अवस्थामा उनलाई सामुदायिक स्वास्थ्य इकाई गोत्री पु¥याएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको बुढाले बताए । बाजुरामा यसै आर्थिक वर्षमा चार जना सुत्केरीको मृत्यु भइसकेको छ । बाजुरा जिल्लाबाट यसअघि ५ जना सुत्केरीको हेलिकोप्टर मार्फत राष्ट्रपति उद्धार सहयोग कार्यक्रम मार्फा उद्धार गरिएको छ । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुर्खेतका २४ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने विद्यालय पाठ्यक्रममा स्वास्थ्य पाठ्यक्रम परिमार्जनका लागि स्वास्थ्यमन्त्री पौडेलद्वारा शिक्षामन्त्रीसँग आग्रह इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी सिड्नीमा ३९ वर्षीया नेपाली नर्सको रहस्यमय मृत्यु देउराली जनताको एक वर्षको कारोबार दुई अर्बमाथि नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र आन्दोलनरत कर्मचारीबीच काठमाडौंमा वार्ता हुँदै धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ३ स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी ४ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै ५ My Journey Against Myeloma ६ नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो ७ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द Kalpana Craft ट्रेण्डिङ दिशा पटानीको सुन्दरताको राज : यी घरेलु उपायले उनलाई बनायो सधै फिट एण्ड हिट ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र स्वास्थ्य क्षेत्रको विभूषणमा आफ्नै हात जगन्नाथ यस्तो गाउँ जहाँका मानिस महिनौं सुत्छन, चिकित्सक अचम्मित एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण देउराली जनताको एक वर्षको कारोबार दुई अर्बमाथि नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र आन्दोलनरत कर्मचारीबीच काठमाडौंमा वार्ता हुँदै कतारमा जुरेको डा. पोखरेललाई स्वास्थ्य सेवा विभागको महानिर्देशक बन्ने संयोग दिशा पटानीको सुन्दरताको राज : यी घरेलु उपायले उनलाई बनायो सधै फिट एण्ड हिट ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र स्वास्थ्य क्षेत्रको विभूषणमा आफ्नै हात जगन्नाथ यस्तो गाउँ जहाँका मानिस महिनौं सुत्छन, चिकित्सक अचम्मित एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण देउराली जनताको एक वर्षको कारोबार दुई अर्बमाथि नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र आन्दोलनरत कर्मचारीबीच काठमाडौंमा वार्ता हुँदै कतारमा जुरेको डा. पोखरेललाई स्वास्थ्य सेवा विभागको महानिर्देशक बन्ने संयोग