गृहपृष्ठ ∕ समाचार ∕ तिलगंगामा सन्दीप लामिछानेका दुवै आँखाको शल्यक्रिया तिलगंगामा सन्दीप लामिछानेका दुवै आँखाको शल्यक्रिया हेल्थ आवाज सोमबार, २०७६ मंसीर ९ गते, १८:२० मा प्रकाशित तस्वीरः सन्दीपको फेसबुकबाट काठमाडौं—युवा स्टार क्रिकेटर सन्दीप लामिछानेका दुवै आँखाको शल्यक्रिया भएको छ । सोमबार तिलगंगामा उनका दुवै आँखाको शल्यक्रिया भएको हो । ‘आज बिहान तिलगंगा अस्पतालमा सन्दीपका दुवै आँखाको शल्यक्रिया भएको छ,’ उनको व्यवस्थापन हेर्दै आएका नेपाली क्रिकेट टोलीका भिडियो एनालिष्ट रमन शिवाकोटीले भने, ‘अब केही दिन सन्दीपले आराम गर्नुपर्ने सुझाव चिकित्सकले दिएका छन् ।’ सन्दीपको आँखाको शल्यक्रिया डा. शाश्वत ढुंगेलको टोलीले गरेको थियो । टाढाको वस्तु धमिलो देख्ने तथा चश्मा लगाउनुपर्ने भएपछि उनको आँखाको शल्यक्रिया गरिएको हो । आँखाको शल्यक्रियापछि १५ दिन आराम गर्नुपर्ने भएपछि सन्दीपले साग गुमाउने भएका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रिजर्भ एन्टिवायटीक अस्पताल फार्मेसीबाट मात्र विक्रि गर्ने सूचनामा असहमति छ-नेपाल… निक साईमन्स अवार्ड ढाेला स्वास्थ्य चाैकिका जनस्वास्थ्य निरिक्षक थापालाई संघीय अस्पतालहरूमा चैत्रबाट नयाँ कार्यक्रम र सेवा सुरु हुन्छन्–स्वास्थ्य सचिव… वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सम्पूर्ण भवनको नक्सा पेश गर्न… स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण… धेरै पढिएका १ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो २ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह ३ सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त ४ स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी ५ महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश ६ योग के हो ? यसका प्रकार र फाइदा ७ मोरङको धनपालथानमा १५ शैय्याको निर्माणधीन अस्पतालको काम ठप्प Kalpana Craft ट्रेण्डिङ कसरी गर्ने छालाको हेरचाह ? निक साईमन्स अवार्ड ढाेला स्वास्थ्य चाैकिका जनस्वास्थ्य निरिक्षक थापालाई इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा संघीय अस्पतालहरूमा चैत्रबाट नयाँ कार्यक्रम र सेवा सुरु हुन्छन्–स्वास्थ्य सचिव देवकोटा योग के हो ? यसका प्रकार र फाइदा विराटनगरमा डा. ज्योतीले संचालनमा ल्याइन् ‘द स्कीन स्टुडियो’ डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ कसरी गर्ने छालाको हेरचाह ? निक साईमन्स अवार्ड ढाेला स्वास्थ्य चाैकिका जनस्वास्थ्य निरिक्षक थापालाई इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा संघीय अस्पतालहरूमा चैत्रबाट नयाँ कार्यक्रम र सेवा सुरु हुन्छन्–स्वास्थ्य सचिव देवकोटा योग के हो ? यसका प्रकार र फाइदा विराटनगरमा डा. ज्योतीले संचालनमा ल्याइन् ‘द स्कीन स्टुडियो’ डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ