गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य मन्त्रालयमा भानुभक्त इन, उपेन्द्र यादव आउट स्वास्थ्य मन्त्रालयमा भानुभक्त इन, उपेन्द्र यादव आउट हेल्थ आवाज बुधबार, २०७६ मंसीर ४ गते, २१:३५ मा प्रकाशित काठमाडौं—समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सम्हालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय खोसिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुर्नगठनको चर्चाका बीच बुधबार उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री यादवको मन्त्रालय खोसेका हुन् । ओली स्वास्थ्य मन्त्रालयमा आफूनिकट भानुभक्त ढकाललाई लिएका छन् । यादवलाई भने कानुनमन्त्रीको जिम्मेवारी दिइएको बताइएको छ । प्रधानमन्त्री ओली यादवले मन्त्रालयमा ध्यान नदिएको, विदेश मात्रै चहारेको भन्दैं असन्तुष्ट थिए । यसअघि ओलीले यादवलाई सरकार छाड्न वा मन्त्रालयमा ध्यान दिन भनेको चर्चा चलेको थियो । समाजवादी पार्टीको हालै सम्पन्न राष्ट्रिय परिषद् बैठकले सरकारलाई पर्ख र हेरको अवस्थामा बस्ने र तत्काल सरकार नछाड्ने निर्णय गरेको थियो । यादव पछिल्लो १५ महिनामा १७ वटा विदेश भ्रमणमा निस्किएका थिए । उनको कामप्रति पनि प्रधानमन्त्रीले पटक—पटक प्रश्न उठाउँदैं आएका थिए । अहिले पनि यादव भारत भ्रमणमा रहेका छन् । स्वास्थ्यमन्त्री उपेन्द्र यादवको विदेश मोहः १४ महिनामा १५ देशको भ्रमण क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रिजर्भ एन्टिवायटीक अस्पताल फार्मेसीबाट मात्र विक्रि गर्ने सूचनामा असहमति छ-नेपाल… निक साईमन्स अवार्ड ढाेला स्वास्थ्य चाैकिका जनस्वास्थ्य निरिक्षक थापालाई संघीय अस्पतालहरूमा चैत्रबाट नयाँ कार्यक्रम र सेवा सुरु हुन्छन्–स्वास्थ्य सचिव… वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सम्पूर्ण भवनको नक्सा पेश गर्न… स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण… धेरै पढिएका १ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो २ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह ३ सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त ४ स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी ५ महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश ६ मोरङको धनपालथानमा १५ शैय्याको निर्माणधीन अस्पतालको काम ठप्प ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ कसरी गर्ने छालाको हेरचाह ? निक साईमन्स अवार्ड ढाेला स्वास्थ्य चाैकिका जनस्वास्थ्य निरिक्षक थापालाई इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो संघीय अस्पतालहरूमा चैत्रबाट नयाँ कार्यक्रम र सेवा सुरु हुन्छन्–स्वास्थ्य सचिव देवकोटा स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा विराटनगरमा डा. ज्योतीले संचालनमा ल्याइन् ‘द स्कीन स्टुडियो’ योग के हो ? यसका प्रकार र फाइदा स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण पाठ सहित) कसरी गर्ने छालाको हेरचाह ? निक साईमन्स अवार्ड ढाेला स्वास्थ्य चाैकिका जनस्वास्थ्य निरिक्षक थापालाई इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो संघीय अस्पतालहरूमा चैत्रबाट नयाँ कार्यक्रम र सेवा सुरु हुन्छन्–स्वास्थ्य सचिव देवकोटा स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा विराटनगरमा डा. ज्योतीले संचालनमा ल्याइन् ‘द स्कीन स्टुडियो’ योग के हो ? यसका प्रकार र फाइदा स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण पाठ सहित)