गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य मन्त्रालयमा भानुभक्त इन, उपेन्द्र यादव आउट स्वास्थ्य मन्त्रालयमा भानुभक्त इन, उपेन्द्र यादव आउट हेल्थ आवाज बुधबार, २०७६ मंसीर ४ गते, २१:३५ मा प्रकाशित काठमाडौं—समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सम्हालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय खोसिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुर्नगठनको चर्चाका बीच बुधबार उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री यादवको मन्त्रालय खोसेका हुन् । ओली स्वास्थ्य मन्त्रालयमा आफूनिकट भानुभक्त ढकाललाई लिएका छन् । यादवलाई भने कानुनमन्त्रीको जिम्मेवारी दिइएको बताइएको छ । प्रधानमन्त्री ओली यादवले मन्त्रालयमा ध्यान नदिएको, विदेश मात्रै चहारेको भन्दैं असन्तुष्ट थिए । यसअघि ओलीले यादवलाई सरकार छाड्न वा मन्त्रालयमा ध्यान दिन भनेको चर्चा चलेको थियो । समाजवादी पार्टीको हालै सम्पन्न राष्ट्रिय परिषद् बैठकले सरकारलाई पर्ख र हेरको अवस्थामा बस्ने र तत्काल सरकार नछाड्ने निर्णय गरेको थियो । यादव पछिल्लो १५ महिनामा १७ वटा विदेश भ्रमणमा निस्किएका थिए । उनको कामप्रति पनि प्रधानमन्त्रीले पटक—पटक प्रश्न उठाउँदैं आएका थिए । अहिले पनि यादव भारत भ्रमणमा रहेका छन् । स्वास्थ्यमन्त्री उपेन्द्र यादवको विदेश मोहः १४ महिनामा १५ देशको भ्रमण क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यकाे लागि गुणकारी बेल स्वास्थ्य एआइको उपभोक्ताबाट आफै उत्पादक बनाउने घोषणा गर्दै सम्पन्न भयो… सुर्खेतका २४ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने विद्यालय पाठ्यक्रममा स्वास्थ्य पाठ्यक्रम परिमार्जनका लागि स्वास्थ्यमन्त्री पौडेलद्वारा शिक्षामन्त्रीसँग आग्रह इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी सिड्नीमा ३९ वर्षीया नेपाली नर्सको रहस्यमय मृत्यु धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ३ स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी ४ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै ५ लाजिम्पाटमा ब्रेन एण्ड न्युरो साइन्स सेन्टर सञ्चालन ६ निर्देशकका नजरमा कान्तिका १० समस्या : भौतिक पूर्वाधार अपुगदेखि बजेट अभावसम्म ७ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित Kalpana Craft ट्रेण्डिङ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण धनगढीमा आँखा नाक कान घाँटी तथा मुख स्वास्थ्यको प्रशिक्षक तालिम कोरोनालाई हामी सबै मिलेर जित्न सक्छौ : प्रधानमन्त्री ओली आर्थिक रुपले उपचार गराउन असमर्थको उपचार व्यवस्था सरकारले गर्नुपर्ने जसपा नेपालको निर्णय स्वास्थ्यकर्मिका गुनासा : ‘बिरामीको सेवा गर्दा संक्रमित भइयो तर जोखिम भत्ता नै पाइएन’ स्वास्थ्यकाे लागि गुणकारी बेल स्वास्थ्य एआइको उपभोक्ताबाट आफै उत्पादक बनाउने घोषणा गर्दै सम्पन्न भयो हाइकन सम्मेलन ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण धनगढीमा आँखा नाक कान घाँटी तथा मुख स्वास्थ्यको प्रशिक्षक तालिम कोरोनालाई हामी सबै मिलेर जित्न सक्छौ : प्रधानमन्त्री ओली आर्थिक रुपले उपचार गराउन असमर्थको उपचार व्यवस्था सरकारले गर्नुपर्ने जसपा नेपालको निर्णय स्वास्थ्यकर्मिका गुनासा : ‘बिरामीको सेवा गर्दा संक्रमित भइयो तर जोखिम भत्ता नै पाइएन’ स्वास्थ्यकाे लागि गुणकारी बेल स्वास्थ्य एआइको उपभोक्ताबाट आफै उत्पादक बनाउने घोषणा गर्दै सम्पन्न भयो हाइकन सम्मेलन