गृहपृष्ठ ∕ समाचार ∕ प्रधानमन्त्री ओलीले भने, ‘मेडिकल कलेजले ठगेको करोडौं रकम फिर्ता गर्छौ’ प्रधानमन्त्री ओलीले भने, ‘मेडिकल कलेजले ठगेको करोडौं रकम फिर्ता गर्छौ’ हेल्थ आवाज आईतबार, २०७६ मंसीर १ गते, १५:५६ मा प्रकाशित काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल कलेजहरुले विद्यार्थीहरुबाट अनुचित ढंगले करोडौं ठगेको बताउँदैं त्यसलाई फिर्ता गर्ने बताएका छन् । आइतबार काठमाडौंमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन युवा संघ नेपालको राष्ट्रिय एकता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ‘अनुचित ढंगले विद्यार्थीबाट ठगी गरेर लिएको पैसा कलेजहरुले फिर्ता गर्नुपर्छ । गोप्य ढंगले पैसा लिनु ठगी हो,’ उनले भने । उनले मेडिकल कलेजहरुले अकूत नाफा कमाएको बताउँदैं त्यसलाई पनि दायरामा ल्याउने बताए । प्रधानमन्त्रीले अतिरिक्त शुल्क उठाएर ठगी गर्नेलाई सरकारले कारवाही गर्ने दाबी गरे । ओलीले सरकारले विद्यार्थीलाई ठग्ने मेडिकल कलेजलाई संरक्षण नगरेको बताउँदैं बरु अवैद्य रुपमा असुलिएको शुल्क फिर्ता गर्न लागेको बताए । सरकारले संरक्षण गरेको भन्नेहरुलाई उनले विचराको संज्ञा दिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रिजर्भ एन्टिवायटीक अस्पताल फार्मेसीबाट मात्र विक्रि गर्ने सूचनामा असहमति छ-नेपाल… निक साईमन्स अवार्ड ढाेला स्वास्थ्य चाैकिका जनस्वास्थ्य निरिक्षक थापालाई संघीय अस्पतालहरूमा चैत्रबाट नयाँ कार्यक्रम र सेवा सुरु हुन्छन्–स्वास्थ्य सचिव… वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सम्पूर्ण भवनको नक्सा पेश गर्न… स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण… धेरै पढिएका १ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो २ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह ३ सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त ४ स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी ५ महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश ६ मोरङको धनपालथानमा १५ शैय्याको निर्माणधीन अस्पतालको काम ठप्प ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ कसरी गर्ने छालाको हेरचाह ? निक साईमन्स अवार्ड ढाेला स्वास्थ्य चाैकिका जनस्वास्थ्य निरिक्षक थापालाई इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो संघीय अस्पतालहरूमा चैत्रबाट नयाँ कार्यक्रम र सेवा सुरु हुन्छन्–स्वास्थ्य सचिव देवकोटा स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा विराटनगरमा डा. ज्योतीले संचालनमा ल्याइन् ‘द स्कीन स्टुडियो’ योग के हो ? यसका प्रकार र फाइदा स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण पाठ सहित) कसरी गर्ने छालाको हेरचाह ? निक साईमन्स अवार्ड ढाेला स्वास्थ्य चाैकिका जनस्वास्थ्य निरिक्षक थापालाई इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो संघीय अस्पतालहरूमा चैत्रबाट नयाँ कार्यक्रम र सेवा सुरु हुन्छन्–स्वास्थ्य सचिव देवकोटा स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा विराटनगरमा डा. ज्योतीले संचालनमा ल्याइन् ‘द स्कीन स्टुडियो’ योग के हो ? यसका प्रकार र फाइदा स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण पाठ सहित)