गृहपृष्ठ ∕ समाचार ∕ १५ फागुनको झड्पमा घाइते भएर आकस्मिक शल्यक्रिया गरेका १३ जनाको उपचार हुँदैं : स्वास्थ्य मन्त्रालय १५ फागुनको झड्पमा घाइते भएर आकस्मिक शल्यक्रिया गरेका १३ जनाको उपचार हुँदैं : स्वास्थ्य मन्त्रालय हेल्थ आवाज सोमबार, २०८१ चैत्र १८ गते, १३:२० मा प्रकाशित काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १५ फागुनको झड्पमा घाइते भएर आकस्मिक शल्यक्रिया गरेका १३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाएको छ । सोमबार मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी एक विज्ञप्ती जारी गर्दै आकस्मिक शल्यक्रिया गरिएका १३ जनाको स्वास्थ्य उपचार भइरहेको जानकारी दिएका हुन् । मन्त्रालयकाअनुसार झड्पमा घाइते भएर उपचारका लागि अस्पताल पुगेका १२८ जनाको वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, पाटन अस्पताल, निजामती कर्मचारी अस्पताल र काठमाडौं मेडिकल कलेजलगायतका स्वास्थ्य संस्थामा उपचार भएको थियो । जसमध्ये १३ जनाको उपचार जारी रहेको अन्य सबै डिस्चार्ज भएका डा. बुढाथोकीले उल्लेख गरेका छन् । मन्त्रालयले सरकारको निर्णयअनुसार घाइतेहरुको निःशुल्क उपचार भइरहेको उल्लेख गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार… छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष… ६ र ७ बैशाखमा २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइदैं धेरै पढिएका १ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम २ नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी ३ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? ४ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद ७ वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ व्यहोर्ने Kalpana Craft ट्रेण्डिङ शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए कोरोना संक्रमितको संख्या ४५ पुग्यो, आज ३ थपिए छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग किन झमझमाउँछ शरीर ? कसरी गर्ने उपचार ? शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए कोरोना संक्रमितको संख्या ४५ पुग्यो, आज ३ थपिए छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग किन झमझमाउँछ शरीर ? कसरी गर्ने उपचार ?