२०८१ चैत्र १८, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचार‘सन्चो’ उत्पादन गर्ने सरकारी जडीबुटी कम्पनीमा राजावादी प्रदर्शनकारीले लगाए आगो

‘सन्चो’ उत्पादन गर्ने सरकारी जडीबुटी कम्पनीमा राजावादी प्रदर्शनकारीले लगाए आगो


काठमाडौं-सन्चो उत्पादन गर्ने सरकारी जडिबुटी कम्पनीमा राजावादी प्रदर्शनकारीहरुले आगो लगाएका छन् । कोटेश्वरको जडिबुटीस्थित जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा पसेर आन्दोलनकारीहरुले आगो लगाएका हुन् ।

उनीहरुले कम्पनीका आधा दर्जन गाडीमा समेत आगजनी गरेका छन् । त्यसबाहेक प्रशासकीय भवनका सिसाहरुमा समेत ढुंगामुढा गरेर तोडफोड गरेको कम्पनीको महाप्रबन्धक संगीता यादवले बताइन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ