गृहपृष्ठ ∕ समाचार ∕ चीन सरकारले ५० इलेक्ट्रिक एम्वुलेन्स दिने चीन सरकारले ५० इलेक्ट्रिक एम्वुलेन्स दिने कान्तिको पुर्ननिर्माण विशेष परियोजनाका रुपमा अगाडी बढाइने हेल्थ आवाज बुधबार, २०८१ फागुन २८ गते, १७:२१ मा प्रकाशित फाइल तस्विर काठमाडौ–सरकारले छिमेकी चीन सरकारले अनुदान स्वरुप उपलब्ध गराउने ५० थान इलेक्ट्रिक एम्बुलेन्स स्वीकार गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद बैठकले चीन सरकारद्धारा अनुदान स्वरुप दिन लागिएका ति एम्बुलेन्स स्वीकार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वीकृती प्रदान गरेको छ । बुधवार मन्त्रीपरिषदको निर्णय सार्वजानिक गर्दै सूचना तथा संचार मन्त्री एवं सरकारका प्रवक्ता पृथिवी सुब्बा गुरुङ्गले सो जानकारी दिएका हुन् । त्यसैगरी सोमवारकै मन्त्रिपरिषद बैठकले कान्ति वाल अस्पतालको भवन पुर्न निर्माणकार्यलाई विशेष परियोजनाको रूपमा कार्यन्वयन गर्ने गरी खरिद प्रकृया अगाडी बढाउन सहरी विकास मन्त्रालयलाई स्वीकृती प्रदान गरेको छ । सोही बैठकले रित्त रहेको स्वास्थ्य विमा बोडको कार्यकारी निर्देशकमा डा रघुराम काफ्लेलाई नियुक्त गरेको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार… छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष… ६ र ७ बैशाखमा २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइदैं धेरै पढिएका १ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम २ नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी ३ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? ४ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ व्यहोर्ने ७ युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष मन्सुरी Kalpana Craft ट्रेण्डिङ बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग गर्मीमा ‘कोल्ड ड्रिक्स’ होइन्, ‘मही’ पिउनुहोस् शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष मन्सुरी कोरोनाको आशंका गरिएका ३३ वर्षीय युवकको मृत्यु आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग गर्मीमा ‘कोल्ड ड्रिक्स’ होइन्, ‘मही’ पिउनुहोस् शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष मन्सुरी कोरोनाको आशंका गरिएका ३३ वर्षीय युवकको मृत्यु आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता