गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ छत्रेश्वरी–२ को प्रसुती सेवा केन्द्रको भवन उद्घाटन छत्रेश्वरी–२ को प्रसुती सेवा केन्द्रको भवन उद्घाटन हेल्थ आवाज आईतबार, २०८१ फागुन २५ गते, १५:४१ मा प्रकाशित वीरेन्द्रनगर । सल्यानको छत्रेश्वरी गाउँपालिका–२ दहखोलाको नवनिर्मित प्रसुती सेवा केन्द्रको शिलान्यास भएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आर्थिक बर्ष २०८०।०८१ को विनियोजित ४० लाख बजेटबाट निर्माण कार्य सम्मन्न भएको हो ।अहिले गाउँगाउँमा मातृशिशुहरु सुरक्षित गर्ने अभियान थालिएको छ । अभियानमा प्रदेश सकारले आधारभूत स्वास्थ्य सेवालाइ प्रभावकारी बनाउन भवन निर्माणमा पहल गरेको भवनको उद्घाटन गर्दै सल्यान प्रदेश सभा सांसद भीमप्रसाद शर्माले बताए ।‘हिजो सुत्केरी आमाहरु मकै बारीमा सुत्केरी भएको, मेलापात बनजंगलमा सुत्केरी भएको हामीले सुने भोगेका छौ,’ उनले भने,‘यो अवस्था भोग्न नदिन प्रदेश सरकारले गाउँ गाउँमा स्थानिय सरकारसँग समन्वय गरि नागरिकको स्वास्थ्य सेवामा काम थालेको छ ।’ प्रसुती सेवा केन्द्र समुद्घाटन गरिनु एक महत्वपुर्ण दिनको रुपमा लिएको बताउदै प्रसुती सेवा केन्द्रले महिला अधिकार र बालसुरक्षा तथा मातृशिशुको जिवन रक्षा गर्ने ठुलो योगदान पु¥याउने सांसद शर्माको भनाई थियो । क्याटेगोरी : कर्णाली प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य प्राविधिक संघ जुम्लाको अध्यक्षमा गणेश नेपाली सिभिल अस्पतालमा आँखा विभाग स्थापना गर्न चीनले दियो सामाग्री नवनियुक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाद्वारा पदबहाली सल्यानमा निःशुल्क स्वास्थ्य शिविर हुँदैं ‘स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मसँग पटक-पटक अन्याय गर्नुभएको छ’ : डा.… रुकुमपश्चिमको भूमेमा ग्रामीण आँखा केन्द्र स्थापना धेरै पढिएका १ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने २ मेथिनकोट अस्पतालमा गर्भवती महिलाको सिजेरियन शल्यक्रिया सम्पन्न ३ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार ४ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया ५ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त ६ पूर्वी नेपालमा प्यारासिटामोल इन्जेक्सनको तस्करी : बिक्री गर्ने फार्मेसीमा ताला ७ ‘स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मसँग पटक-पटक अन्याय गर्नुभएको छ’ : डा. संगीता Kalpana Craft ट्रेण्डिङ छत्रेश्वरी–२ को प्रसुती सेवा केन्द्रको भवन उद्घाटन केयुका एमबीबीएस टपर डा. सनम, भन्छन्, ‘इन्टरनल मेडिसिनमा एमडी गरेर कार्डियोलोजी पढ्छु’ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने बहिरोपनको समस्या विकराल बन्नुका कारणहरू, लक्षण र उपचार विधी कडा रोग लागेका २ हजार ६ सय ५५ बिरामी सहायता रकम पाउने आशामा मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोशीमा ६ अस्पतालको बढी बिल देखाएर सरकारको २ करोड १८ लाख लिने प्रयास असफल स्वास्थ्य प्राविधिक संघ जुम्लाको अध्यक्षमा गणेश नेपाली छत्रेश्वरी–२ को प्रसुती सेवा केन्द्रको भवन उद्घाटन केयुका एमबीबीएस टपर डा. सनम, भन्छन्, ‘इन्टरनल मेडिसिनमा एमडी गरेर कार्डियोलोजी पढ्छु’ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने बहिरोपनको समस्या विकराल बन्नुका कारणहरू, लक्षण र उपचार विधी कडा रोग लागेका २ हजार ६ सय ५५ बिरामी सहायता रकम पाउने आशामा मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोशीमा ६ अस्पतालको बढी बिल देखाएर सरकारको २ करोड १८ लाख लिने प्रयास असफल स्वास्थ्य प्राविधिक संघ जुम्लाको अध्यक्षमा गणेश नेपाली