गृहपृष्ठ ∕ समाचार ∕ पूर्व युवराज पारस शाहलाई चौथोपटक हृदयघात, अवस्था स्थिर पूर्व युवराज पारस शाहलाई चौथोपटक हृदयघात, अवस्था स्थिर हेल्थ आवाज सोमबार, २०८१ फागुन १९ गते, १६:४० मा प्रकाशित काठमाडौं—पूर्व युवराज पारस शाहलाई चौथो पटक हृदयघात भएको छ । आइतबार बेलुका हृदयघात भएपछि उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल भर्ना भएलगतै चिकित्सकहरुले उनको एन्जियोप्लाष्टी गरेका थिए । अहिले शाहको अवस्था स्थिर रहेको उपचार संलग्न एक चिकित्सकले जानकारी दिए । ‘उहाँलाई हृदयघात भएको हो,’ ती चिकित्सकले हेल्थआवाजसँग भने, ‘अहिले अवस्था स्थिर छ ।’ उनलाई अझै केही दिन अस्पतालको निगरानीमा राखेर उपचार गरिनेछ । ५३ वर्षीय पूर्व युवराज पारसलाई यसअघि पनि तीन पटक हृदयघात भइसकेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पूर्वी नेपालमा प्यारासिटामोल इन्जेक्सनको तस्करी : बिक्री गर्ने फार्मेसीमा ताला विराटनगरको संजीवनी हस्पिटलमा सञ्चालकबीच लफडा सल्यान अस्पताल स्वास्थ्यकर्मीले पाँच महिनादेखि पाएनन् तलब धरानका मेयरले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ‘ग्रीन वेल्ट’ क्षेत्रमा… वीर अस्पतालमा दुई सिफ्ट शल्यक्रिया सेवा दिने तयारी स्वास्थ्यमा राज्यले लगानी बढाउनुपर्छ : स्वास्थ्यमन्त्री धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त ३ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया ४ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ५ आयुर्वेद अस्पतालको अध्यक्षमा बस्नेत ६ स्वास्थ्य सचिवका लागि डा. संगीता, डा. टंक र डा. विकासको नाम सिफारिस ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ मेथिनकोट अस्पतालमा गर्भवती महिलाको सिजेरियन शल्यक्रिया सम्पन्न वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने पूर्वी नेपालमा प्यारासिटामोल इन्जेक्सनको तस्करी : बिक्री गर्ने फार्मेसीमा ताला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त BREAKING: स्वास्थ्य सचिव डा. पुष्पा चौधरी राजीनामा दिएर बन्लिन् त विश्व स्वास्थ्य संगठनको जागिरे ? पूर्व युवराज पारस शाहलाई चौथोपटक हृदयघात, अवस्था स्थिर मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार मेथिनकोट अस्पतालमा गर्भवती महिलाको सिजेरियन शल्यक्रिया सम्पन्न वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने पूर्वी नेपालमा प्यारासिटामोल इन्जेक्सनको तस्करी : बिक्री गर्ने फार्मेसीमा ताला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त BREAKING: स्वास्थ्य सचिव डा. पुष्पा चौधरी राजीनामा दिएर बन्लिन् त विश्व स्वास्थ्य संगठनको जागिरे ? पूर्व युवराज पारस शाहलाई चौथोपटक हृदयघात, अवस्था स्थिर मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार