गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य बीमा बोर्डले भुक्तानी नदिएपछि राप्तीले प्रयोगशाला र रेडियोलोजी जाँचहरु स्थगित गर्ने स्वास्थ्य बीमा बोर्डले भुक्तानी नदिएपछि राप्तीले प्रयोगशाला र रेडियोलोजी जाँचहरु स्थगित गर्ने हेल्थ आवाज शुक्रबार, २०८१ फागुन ९ गते, १५:१७ मा प्रकाशित फाइल तस्बिर काठमाडौं—राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य बीमा बोर्डले ११ करोड रुपैयाँ भुक्तानी नगरेको भन्दैं रेडियोलोजी र प्रयोगशाला सेवा स्थगन गर्ने भएको छ । शुक्रबार प्रतिष्ठानले सूचना जारी गर्दै बीमाअन्तर्गतका औषधि वितरणलाई तीन महिनाबाट १ हप्तामा सिमित गरेको उल्लेख गरेको छ । ‘२०८१ फागुन १८ गतेदेखि बीमाअन्तर्गतको औषधि वितरण ३ महिनाबाट १ हप्तामा सिमित गरिने, प्रयोगशाला तथा रेडियोलोजीका जाँचहरु स्थगित गरिने व्यहोरा यस प्रतिष्ठानको मिति २०८१/११/९ गतेको निर्णायाअनुसार सर्वसाधारण एवं सरोकारवालाहरुलाई सूचित गरिन्छ,’ प्रतिष्ठानको सूचनामा छ । प्रतिष्ठानले स्वास्थ्य बीमा कार्यक्रममा सक्रिय योगदान गरिरहेको जनाउँदैं बिमित बिरामीहरुलाई औषधि उपलब्ध गराउन र विभिन्न जाँचहरु गर्न आवश्यक केमिकल खरिद गर्न प्रतिष्ठानमा सिर्जना भएको दायित्व ११ करोडभन्दा बढी रहेको र बीमा बोर्डबाट उक्त रकम कहिले भुक्तानी हुने भन्ने निश्चित नभएको ती सेवाहरु स्थगित गर्ने जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार… छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष… धेरै पढिएका १ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम २ नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी ३ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? ४ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद ७ वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ व्यहोर्ने Kalpana Craft ट्रेण्डिङ शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता कोरोना संक्रमितको संख्या ४५ पुग्यो, आज ३ थपिए बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए किन झमझमाउँछ शरीर ? कसरी गर्ने उपचार ? स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता कोरोना संक्रमितको संख्या ४५ पुग्यो, आज ३ थपिए बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए किन झमझमाउँछ शरीर ? कसरी गर्ने उपचार ? स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय