गृहपृष्ठ ∕ समाचार ∕ सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त हेल्थ आवाज शुक्रबार, २०८१ माघ ४ गते, १७:५१ मा प्रकाशित धनगढी—सुदूरपश्चिम प्रदेशमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को काउन्लिसरमा डा. मिराज आलम अन्सारी नियुक्त भएका छन् । बुधबारबाट सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य अनुसन्धानको विषयलाई अगाडि बढाउने उद्देश्यका साथ काउन्सिरमा डा. अन्सारीलाई नियुक्त गरिएको बताए । ‘उहाँलाई सुदूरपश्चिममा स्वास्थ्य अनुसन्धानका विषयलाई अगाडि बढाउने गरी काउन्सिलमा नियुक्त गरिएको हो,’ परिषद्का सदस्यसचिव डा. प्रमोद जोशी भने, ‘गत बुधबार उहाँलाई काउन्सिलरमा नियुक्त गरिएको हो ।’ परिषद्ले सुदूरपश्चिम प्रदेश कार्यालय स्थापना गर्ने भएको छ । यससँगै सुदूरपश्चिममा स्वास्थ्य क्षेत्रमा नयाँ अनुसन्धान गर्न सहज हुनेछ । केन्द्रमा हुने स्वास्थ्य अनुसन्धानको बिषयलाई प्रदेशबाट नै अगाडि बढाइने स्वास्थ्य अनुसन्धानका सुदूरपश्चिम प्रदेश नवनियुक्त काउन्सिलर डा. अन्सारीले बताए । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु… स्वास्थ्यमन्त्री पौडेल ९ महिनामा ७ वटा विदेश भ्रमणमा एक महिनामा १२ संघीय अस्पतालमा सेवा विस्तार सामुदायिक प्राकृतिक चिकित्सालयलाई शिक्षण अस्पतालको रुपमा विकास गर्नुपर्छ : दाहाल परोपकार प्रसूति अस्पतालमा बर्थिङ सेन्टर विस्तार र सिमुलेशन ल्याबको मन्त्री… तीन दशकमा नर्भिक अस्पतालबाट २५ लाखभन्दा बढीले लिए सेवा धेरै पढिएका १ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद २ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ३ मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं ४ मुस्ताङमा पहिलो पटक गम्भीर बिरामीलाई रगत चढाउने सेवा सुरु ५ विपीलाई ‘विपी कोइराला युनिभर्सिटी अफ मेडिकल एण्ड हेल्थ साइन्सेस’मा स्तरोन्नती गर्ने प्रक्रिया सुरु ६ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ७ राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ११ औं शिखर सम्मेलन २८ देखि ३० चैतसम्म Kalpana Craft ट्रेण्डिङ स्वास्थ्यमन्त्री पौडेल ९ महिनामा ७ वटा विदेश भ्रमणमा नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी परोपकार प्रसूति अस्पतालमा बर्थिङ सेन्टर विस्तार र सिमुलेशन ल्याबको मन्त्री पौडेलद्वारा उद्घाटन नेपाल क्यान्सर अस्पतालको तेस्रो वार्षिक साधारणसभा सम्पन्न सामुदायिक प्राकृतिक चिकित्सालयलाई शिक्षण अस्पतालको रुपमा विकास गर्नुपर्छ : दाहाल एक महिनामा १२ संघीय अस्पतालमा सेवा विस्तार स्वास्थ्यमन्त्री पौडेल ९ महिनामा ७ वटा विदेश भ्रमणमा नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी परोपकार प्रसूति अस्पतालमा बर्थिङ सेन्टर विस्तार र सिमुलेशन ल्याबको मन्त्री पौडेलद्वारा उद्घाटन नेपाल क्यान्सर अस्पतालको तेस्रो वार्षिक साधारणसभा सम्पन्न सामुदायिक प्राकृतिक चिकित्सालयलाई शिक्षण अस्पतालको रुपमा विकास गर्नुपर्छ : दाहाल एक महिनामा १२ संघीय अस्पतालमा सेवा विस्तार