गृहपृष्ठ ∕ समाचार ∕ डा. निकोलस भुसाल पक्राउ, अनुसन्धानका लागि पोखरा लगिदैं डा. निकोलस भुसाल पक्राउ, अनुसन्धानका लागि पोखरा लगिदैं हेल्थ आवाज सोमबार, २०८१ पुस ८ गते, ११:१५ मा प्रकाशित काठमाडौं—रास्वपाका सभापति रवि लामिछानेको हिरासतभित्रको सिसिटीभी फोटो सार्वजनिक गरेर विवादमा तानिएका डा. निकोलस भुसाल पक्राउ परेका छन् । आइतबार बेलुका उपत्यका अपराध अनुसन्धान कार्यलयको टोलीले काठमाडौंबाट डा. भुसाललाई पक्राउ गरेको हो । पक्राउपछि प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएका उनलाई पोखरा लग्न लागिएको छ । ‘सोमबार विहानै पोखरा पठाइदैंछ,’ प्रहरी स्रोतले भन्यो, ‘त्यहाँ अनुसन्धान प्रक्रिया अगाडि बढ्छ ।’ सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि हिरासतमा रहेका रास्वपा सभापति लामिछाने हिरासतमा सुतिरहेको अवस्थाको सिसिटीभी फोटो उनले बिहीबार आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेका थिए । त्यसपछि उक्त फोटो भाइरल भएपछि प्रहरी सुरक्षामाथि गम्भीर प्रश्न खडा भएको थियो । प्रहरीले उक्त घटनामा अनुसन्धान अगाडि बढाउने जनाएको थियो । डा. भुसालले पछि उक्त फोटो आफूले सार्वजनिक गरेको स्वीकार गरेका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आवासीय चिकित्सक निर्वाह भत्ताबारे राय सुझाव दिन गठित कार्यदल पाँच… सिभिलमा अब परम्परागत चिनियाँ चिकित्सा अन्तर्राष्ट्रिय निदान तथा उपचार केन्द्र आईओएमले माग्यो २६ जना उप प्राध्यापक नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी… पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी धेरै पढिएका १ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ २ रसियाले बनायो क्यान्सर विरुद्धको ‘भ्याक्सिन’ ३ नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने ४ एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला ५ अंगदान र प्रत्यारोपण सम्बन्धि जानकारी अब अनलाइनबाटै पाउन सकिने ६ गंगालालको संचालक समितिमा सापकोटा र डा. बराल नियुक्त ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ My Journey Against Myeloma नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी विरुद्ध मुद्धा दर्ता आवासीय चिकित्सक निर्वाह भत्ताबारे राय सुझाव दिन गठित कार्यदल पाँच सुझाव डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? रेटिनोथेरापी अफ प्रिम्याचुरिटी सचेतनाका लागि कार्यशाला फाइजरको कोभिड चक्कीलाई अमेरिकाको स्वीकृती, मृत्युको जोखिम ८८ प्रतिशतसम्म कम गर्ने दावी आईओएमले माग्यो २६ जना उप प्राध्यापक चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै My Journey Against Myeloma नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी विरुद्ध मुद्धा दर्ता आवासीय चिकित्सक निर्वाह भत्ताबारे राय सुझाव दिन गठित कार्यदल पाँच सुझाव डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? रेटिनोथेरापी अफ प्रिम्याचुरिटी सचेतनाका लागि कार्यशाला फाइजरको कोभिड चक्कीलाई अमेरिकाको स्वीकृती, मृत्युको जोखिम ८८ प्रतिशतसम्म कम गर्ने दावी आईओएमले माग्यो २६ जना उप प्राध्यापक चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै