२०८१ पुस ८, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआईओएमले माग्यो २६ जना उप प्राध्यापक

आईओएमले माग्यो २६ जना उप प्राध्यापक


काठमाडौं—त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)ले विभिन्न विधाका २६ जना उप प्रध्यापक माग गरेको छ । सोमबार आईओएम महाराजगंज चिकित्सा क्याम्पसले एक सूचना प्रकाशित गर्दै २६ जना उप प्राध्यापक माग गरेको हो ।

आईओएमले इच्छुकलाई २८ दिनभित्र आवेदन दिन भनेको छ । उसले सबै पदमा करार सेवामा यति ठूलो संख्यामा उप प्राध्यापक लिन लागेको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ