गृहपृष्ठ ∕ समाचार ∕ गंगालालको संचालक समितिमा सापकोटा र डा. बराल नियुक्त गंगालालको संचालक समितिमा सापकोटा र डा. बराल नियुक्त हेल्थ आवाज सोमबार, २०८१ पुस १ गते, १७:३० मा प्रकाशित काठमाडौं—बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको संचालक समितिमा दुई जना सदस्य नियुक्त भएका छन् । सूचना, संचार तथा प्रविधीमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्ले गंगालालको संचालक समिति सदस्यमा दीपकराज सापकोटा र डा. राजेन्द्र बराललाई नियुक्त गरिएको जानकारी दिए । प्रवक्ता गुरुङकाअनुसार सापकोटा भोजपुरका हुन् भने डा. बराल कास्कीका हुन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अंगदान र प्रत्यारोपण सम्बन्धि जानकारी अब अनलाइनबाटै पाउन सकिने मार्च २१ र २२ मा जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन… पशुपति चौलागाई अस्पताल व्यवस्थापन अध्यक्षमा रिमाल त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा प्रा. डा. मोहनराज शर्मा नेपाल नर्सिङ संघको अध्यक्षमा चन्द्रकला शर्माको प्यानल विजयी नेपालको चिकित्सा डिग्रीलाई विदेशमा आपसी मान्यता दिलाउन स्वास्थ्यमन्त्री पौडेलको पहल धेरै पढिएका १ स्वास्थ्यमन्त्रीद्वारा पाँच जनाको विज्ञ सल्लाहकार समिति गठन २ काम गरेको अनुभव १० दिन नपुग्ने भएपछि युसीएमएसका २५ विद्यार्थी पिजी इन्ट्रान्स दिन नपाउने ३ विराटनगरका चर्चित चिकित्सकहरूले खोले ‘होप हेल्थ केयर’ ४ योग के हो ? यसका प्रकार र फाइदा ५ नागरिकको गुनासो सुन्न स्वास्थ्य मन्त्रालयद्वारा ‘हेलो स्वास्थ्य’ सेवा सुरू ६ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? ७ डा. जागेश्वर गौतमको सल्लाहः गर्भवती भएका बेला के गर्ने, के नगर्ने ? Kalpana Craft ट्रेण्डिङ रसियाले बनायो क्यान्सर विरुद्धको ‘भ्याक्सिन’ डा. सन्तोष पोखरेलको सल्लाह : किन हुन्छ निमोनिया, कसरी बच्ने यसबाट पशुपति चौलागाई अस्पताल व्यवस्थापन अध्यक्षमा रिमाल अंगदान र प्रत्यारोपण सम्बन्धि जानकारी अब अनलाइनबाटै पाउन सकिने मार्च २१ र २२ मा जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन हुने डाक्टरले लिए आत्महत्या रोकथाम सम्बन्धि तालिम एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? ५५ करोड लगानीमा विराट हेल्थकेयर इन्डष्ट्रिज, २०० जनालाई रोजगारी रसियाले बनायो क्यान्सर विरुद्धको ‘भ्याक्सिन’ डा. सन्तोष पोखरेलको सल्लाह : किन हुन्छ निमोनिया, कसरी बच्ने यसबाट पशुपति चौलागाई अस्पताल व्यवस्थापन अध्यक्षमा रिमाल अंगदान र प्रत्यारोपण सम्बन्धि जानकारी अब अनलाइनबाटै पाउन सकिने मार्च २१ र २२ मा जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन हुने डाक्टरले लिए आत्महत्या रोकथाम सम्बन्धि तालिम एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? ५५ करोड लगानीमा विराट हेल्थकेयर इन्डष्ट्रिज, २०० जनालाई रोजगारी