गृहपृष्ठ ∕ समाचार ∕ त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा प्रा. डा. मोहनराज शर्मा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा प्रा. डा. मोहनराज शर्मा हेल्थ आवाज आईतबार, २०८१ मंसीर ३० गते, ११:२० मा प्रकाशित काठमाडौं—त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को डिनमा प्रा.डा. मोहनराज शर्मा नियुक्त भएका छन् । शनिबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले डा. शर्मालाई ४ वर्षका लागि आईओएमको डिनमा नियुक्त गरेको हो । १४ असोजमा डिन सिफारिस समितिले सिफारिस गरेका तीन जनामध्येबाट डा. शर्मा डिन नियुक्त भएका हुन् । सिफारिस समितिले डिनका लागि डा. शर्मासहित प्रा.डा. दिव्या सिंह शाह र प्रा.डा. सुधा बस्नेतलाई डिनका लागि सिफारिस गरेको थियो । नवनियुक्त डिन डा. शर्मा त्रिवि शिक्षण अस्पतालको न्यूरो सर्जरीका विभागीय प्रमुख थिए । निवर्तमान डिन डा. दिव्या सिंह शाहको कार्यकाल ३ असारमा सकिएपछि त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको डिन रिक्त रहेको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मार्च २१ र २२ मा जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन… पशुपति चौलागाई अस्पताल व्यवस्थापन अध्यक्षमा रिमाल नेपाल नर्सिङ संघको अध्यक्षमा चन्द्रकला शर्माको प्यानल विजयी नेपालको चिकित्सा डिग्रीलाई विदेशमा आपसी मान्यता दिलाउन स्वास्थ्यमन्त्री पौडेलको पहल निजी अस्पतालमा काम गर्ने डाक्टर, नर्सलगायतका स्वास्थ्यकर्मीको तलब सरकारी सरह… एनएमएको चौथो हेल्थ समिट २०२४ सुरु (लाइभ) धेरै पढिएका १ स्वास्थ्यमन्त्रीद्वारा पाँच जनाको विज्ञ सल्लाहकार समिति गठन २ काम गरेको अनुभव १० दिन नपुग्ने भएपछि युसीएमएसका २५ विद्यार्थी पिजी इन्ट्रान्स दिन नपाउने ३ विराटनगरका चर्चित चिकित्सकहरूले खोले ‘होप हेल्थ केयर’ ४ नागरिकको गुनासो सुन्न स्वास्थ्य मन्त्रालयद्वारा ‘हेलो स्वास्थ्य’ सेवा सुरू ५ डा. जागेश्वर गौतमको सल्लाहः गर्भवती भएका बेला के गर्ने, के नगर्ने ? ६ योग के हो ? यसका प्रकार र फाइदा ७ वडाअन्तर्गतका विद्यार्थीको रक्त समूह पहिचान Kalpana Craft ट्रेण्डिङ डा. सन्तोष पोखरेलको सल्लाह : किन हुन्छ निमोनिया, कसरी बच्ने यसबाट पशुपति चौलागाई अस्पताल व्यवस्थापन अध्यक्षमा रिमाल डाक्टरले लिए आत्महत्या रोकथाम सम्बन्धि तालिम मार्च २१ र २२ मा जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन हुने नेपाल नर्सिङ संघको अध्यक्षमा चन्द्रकला शर्माको प्यानल विजयी क्षयरोगमुक्त नेपाल बनाउने नयाँ मोडलका परिकल्पनाकार खनाल कपुरकोटमा गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा ५५ करोड लगानीमा विराट हेल्थकेयर इन्डष्ट्रिज, २०० जनालाई रोजगारी डा. सन्तोष पोखरेलको सल्लाह : किन हुन्छ निमोनिया, कसरी बच्ने यसबाट पशुपति चौलागाई अस्पताल व्यवस्थापन अध्यक्षमा रिमाल डाक्टरले लिए आत्महत्या रोकथाम सम्बन्धि तालिम मार्च २१ र २२ मा जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन हुने नेपाल नर्सिङ संघको अध्यक्षमा चन्द्रकला शर्माको प्यानल विजयी क्षयरोगमुक्त नेपाल बनाउने नयाँ मोडलका परिकल्पनाकार खनाल कपुरकोटमा गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा ५५ करोड लगानीमा विराट हेल्थकेयर इन्डष्ट्रिज, २०० जनालाई रोजगारी