गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यमन्त्रीद्वारा पाँच जनाको विज्ञ सल्लाहकार समिति गठन स्वास्थ्यमन्त्रीद्वारा पाँच जनाको विज्ञ सल्लाहकार समिति गठन हेल्थ आवाज सोमबार, २०८१ मंसीर २४ गते, १६:०२ मा प्रकाशित काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पाँच जनाको विज्ञ सल्लाहकार समिति गठन गरेका छन् । सोमबार मन्त्री पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै अवैतनिक विज्ञ सल्लाहकार समिति गठन गरेका हुन् । समितिमा पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्मा, वरिष्ठ मुटु रोग विशेषज्ञ प्रा.डा. भगवान कोइराला, गण्डकी प्रदेश सरकारको योजना आयोगका पूर्व उपाध्यक्ष रघु काफ्ले रहेका छन् । यसैगरी, पूर्व स्वास्थ्यमन्त्री गगन थापाका सल्लाहकार प्रताप पौडेल र अमित भण्डारी रहेका छन् । समितिले मन्त्री पौडेललाई मन्त्रालयका गतिविधी प्रभावकारी बनाउन सल्लाह दिने बताइएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश एनसीडिए मोरङको होली मिलन कार्यक्रम स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त चीन सरकारले ५० इलेक्ट्रिक एम्वुलेन्स दिने धेरै पढिएका १ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता २ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान ३ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ४ फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? ५ हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा ६ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने ७ निमित्त महानिर्देशकबाटै स्वास्थ्य सेवा विभाग चलाउने तयारीमा मन्त्री पौडेल Kalpana Craft ट्रेण्डिङ कोशी अस्पतालको स्त्री विभागमा ल्याप्राेसकपी सर्जरी सुरू समायोजनको समस्या समाधान गर्ने नैतिक जिम्मेवारी मेरै हो सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो डा. भोला रिजाल बंगलादेशको ‘स्वतन्त्रता गोल्डेन जुब्ली अवार्ड’बाट सम्मानित हुँदै चीन सरकारले ५० इलेक्ट्रिक एम्वुलेन्स दिने क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी कोशी अस्पतालको स्त्री विभागमा ल्याप्राेसकपी सर्जरी सुरू समायोजनको समस्या समाधान गर्ने नैतिक जिम्मेवारी मेरै हो सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो डा. भोला रिजाल बंगलादेशको ‘स्वतन्त्रता गोल्डेन जुब्ली अवार्ड’बाट सम्मानित हुँदै चीन सरकारले ५० इलेक्ट्रिक एम्वुलेन्स दिने क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी