गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यमन्त्रीद्वारा पाँच जनाको विज्ञ सल्लाहकार समिति गठन स्वास्थ्यमन्त्रीद्वारा पाँच जनाको विज्ञ सल्लाहकार समिति गठन हेल्थ आवाज सोमबार, २०८१ मंसीर २४ गते, १६:०२ मा प्रकाशित काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पाँच जनाको विज्ञ सल्लाहकार समिति गठन गरेका छन् । सोमबार मन्त्री पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै अवैतनिक विज्ञ सल्लाहकार समिति गठन गरेका हुन् । समितिमा पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्मा, वरिष्ठ मुटु रोग विशेषज्ञ प्रा.डा. भगवान कोइराला, गण्डकी प्रदेश सरकारको योजना आयोगका पूर्व उपाध्यक्ष रघु काफ्ले रहेका छन् । यसैगरी, पूर्व स्वास्थ्यमन्त्री गगन थापाका सल्लाहकार प्रताप पौडेल र अमित भण्डारी रहेका छन् । समितिले मन्त्री पौडेललाई मन्त्रालयका गतिविधी प्रभावकारी बनाउन सल्लाह दिने बताइएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रा.डा. पोखरेलको प्रतिमा हिमालय आँखा अस्पतालमा पर्वत अस्पतालले सुरु गर्यो टोल फ्रि सेवा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जनसंख्या नीति परिमार्जनका लागि प्रक्रिया सुरु बिक्रीमा रोक लगाइएको औषधि बेच्ने लाइफ गार्ड फार्मेसी निलम्बन ट्रमा सेन्टरको मेसुमा डा. रिजाल, तुईतुईलाई वीर अस्पताल नागरिकको गुनासो सुन्न स्वास्थ्य मन्त्रालयद्वारा ‘हेलो स्वास्थ्य’ सेवा सुरू धेरै पढिएका १ वडाअन्तर्गतका विद्यार्थीको रक्त समूह पहिचान २ स्वास्थ्यमन्त्रीका योजना गफमै सिमितः सेतीमा एक पटकमात्रै क्यान्सर स्क्रीनिङ ३ ज्यान जोगाउने औषधि खरिदमै सरकारी ढिलासुस्ती, आर्थिक वर्षको अन्त्यमा करोडौंको औषधि खरिद ४ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? ५ हेपाटाइटिस बी, हैजा एवं क्यान्सर निरोधक खोप अभियान सञ्चालन गर्न विश्व समुदायलाई अनुरोध गरेका छौं : स्वास्थ्यमन्त्री ६ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ स्वास्थ्यमन्त्रीका योजना गफमै सिमितः सेतीमा एक पटकमात्रै क्यान्सर स्क्रीनिङ प्रा.डा. पोखरेलको प्रतिमा हिमालय आँखा अस्पतालमा पर्वत अस्पतालले सुरु गर्यो टोल फ्रि सेवा बिक्रीमा रोक लगाइएको औषधि बेच्ने लाइफ गार्ड फार्मेसी निलम्बन कालीकोटको भर्तामा झण्डै ७० लाख लागतमा आधुनिक प्रसूति सेवा केन्द्र बन्दैं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जनसंख्या नीति परिमार्जनका लागि प्रक्रिया सुरु स्वास्थ्यमन्त्रीद्वारा पाँच जनाको विज्ञ सल्लाहकार समिति गठन ज्यान जोगाउने औषधि खरिदमै सरकारी ढिलासुस्ती, आर्थिक वर्षको अन्त्यमा करोडौंको औषधि खरिद स्वास्थ्यमन्त्रीका योजना गफमै सिमितः सेतीमा एक पटकमात्रै क्यान्सर स्क्रीनिङ प्रा.डा. पोखरेलको प्रतिमा हिमालय आँखा अस्पतालमा पर्वत अस्पतालले सुरु गर्यो टोल फ्रि सेवा बिक्रीमा रोक लगाइएको औषधि बेच्ने लाइफ गार्ड फार्मेसी निलम्बन कालीकोटको भर्तामा झण्डै ७० लाख लागतमा आधुनिक प्रसूति सेवा केन्द्र बन्दैं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जनसंख्या नीति परिमार्जनका लागि प्रक्रिया सुरु स्वास्थ्यमन्त्रीद्वारा पाँच जनाको विज्ञ सल्लाहकार समिति गठन ज्यान जोगाउने औषधि खरिदमै सरकारी ढिलासुस्ती, आर्थिक वर्षको अन्त्यमा करोडौंको औषधि खरिद