गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ हुम्लाबाट सुत्केरीको हेलिकप्टरमार्फत उद्धार हुम्लाबाट सुत्केरीको हेलिकप्टरमार्फत उद्धार हेल्थ आवाज शुक्रबार, २०८१ कात्तिक ३० गते, १३:२१ मा प्रकाशित वीरेन्द्रनगर—हुम्लाबाट एक जना सुत्केरी हवाई उद्दार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको छ । सुत्केरी भएको बाइस दिन पुगेकी दानचुली गाउँपालिका– ५ की २० वर्षकी झुपा छत्याललाई हेलिकप्टरबाट प्रदेश अस्पताल सुर्खेतमा उद्धार गरिएको हो । बिहीबार एक्कासी उच्च रक्तचापको कारण बेहोस अवस्थामा स्वास्थ्य चौकी ल्याइएको र त्यहाँ उपचार हुन नसक्ने भएपछि स्वास्थ्य चौकीको सिफारिसअनुसार जिल्ला अस्पतालद्वारा स्थानीय प्रशासनमार्फत सुत्केरी छत्याललाई प्रदेश अस्पताल सुर्खेत ल्याइएको हो । उनलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको जिल्ला अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराले बताइन् । बिहीबार राति साँढे आठ बजे बेहोस सुत्केरी छत्याललाई श्रीनगर स्वास्थ्य चौकीमा ल्याएको र उनको अवस्था निक्कै जटिल देखिएपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको उनले बताइन् । क्याटेगोरी : कर्णाली प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निर्वाह भत्ता सम्बन्धि शिक्षा र स्वास्थ्यमन्त्री निर्णय २४ घण्टाभित्र सच्याउन… निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकको भत्ता २५ देखि ३५… बाढीले क्षतिग्रस्त लामाबगर स्वास्थ्य चौकी पुनर्निर्माण हुँदैं ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ २१ माघबाट आउने सल्यान कपुरकोट गाउँपालिकामा निःशुल्क आँखा शिविर नवजात शिशु जन्मनासाथ श्रवणशक्तिको परीक्षण र उपचार अनिवार्य धेरै पढिएका १ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन २ गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त ३ स्वास्थ्यमन्त्रीको रेकर्ड : एकै दिनमा एउटै भवनका तीन वटा शिलालेखमा नाम ४ निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच विवाद ५ योग के हो ? यसका प्रकार र फाइदा ६ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? ७ सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त Kalpana Craft ट्रेण्डिङ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल निर्वाह भत्ता सम्बन्धि शिक्षा र स्वास्थ्यमन्त्री निर्णय २४ घण्टाभित्र सच्याउन आवासीय चिकित्सकहरुको अल्टिमेटम आइसवर्ग घटनाः रोगहरूको लुकेको सत्य स्पेनमा एकै दिन १५ सय कोभिड-१९ का नयाँ संक्रमित कतै यात्रामा जाँदा अपनाउनुहोस् यी टिप्स निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकको भत्ता २५ देखि ३५ हजारसम्म चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल निर्वाह भत्ता सम्बन्धि शिक्षा र स्वास्थ्यमन्त्री निर्णय २४ घण्टाभित्र सच्याउन आवासीय चिकित्सकहरुको अल्टिमेटम आइसवर्ग घटनाः रोगहरूको लुकेको सत्य स्पेनमा एकै दिन १५ सय कोभिड-१९ का नयाँ संक्रमित कतै यात्रामा जाँदा अपनाउनुहोस् यी टिप्स निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकको भत्ता २५ देखि ३५ हजारसम्म चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै