गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ हुम्लाबाट सुत्केरीको हेलिकप्टरमार्फत उद्धार हुम्लाबाट सुत्केरीको हेलिकप्टरमार्फत उद्धार हेल्थ आवाज शुक्रबार, २०८१ कात्तिक ३० गते, १३:२१ मा प्रकाशित वीरेन्द्रनगर—हुम्लाबाट एक जना सुत्केरी हवाई उद्दार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको छ । सुत्केरी भएको बाइस दिन पुगेकी दानचुली गाउँपालिका– ५ की २० वर्षकी झुपा छत्याललाई हेलिकप्टरबाट प्रदेश अस्पताल सुर्खेतमा उद्धार गरिएको हो । बिहीबार एक्कासी उच्च रक्तचापको कारण बेहोस अवस्थामा स्वास्थ्य चौकी ल्याइएको र त्यहाँ उपचार हुन नसक्ने भएपछि स्वास्थ्य चौकीको सिफारिसअनुसार जिल्ला अस्पतालद्वारा स्थानीय प्रशासनमार्फत सुत्केरी छत्याललाई प्रदेश अस्पताल सुर्खेत ल्याइएको हो । उनलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको जिल्ला अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराले बताइन् । बिहीबार राति साँढे आठ बजे बेहोस सुत्केरी छत्याललाई श्रीनगर स्वास्थ्य चौकीमा ल्याएको र उनको अवस्था निक्कै जटिल देखिएपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको उनले बताइन् । क्याटेगोरी : कर्णाली प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बर्थिङ सेन्टर बन्द हुँदा सेवाग्राहीलाई समस्या सल्यान अस्पताल स्वास्थ्यकर्मीले पाँच महिनादेखि पाएनन् तलब धरानका मेयरले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ‘ग्रीन वेल्ट’ क्षेत्रमा… वीर अस्पतालमा दुई सिफ्ट शल्यक्रिया सेवा दिने तयारी स्वास्थ्यमा राज्यले लगानी बढाउनुपर्छ : स्वास्थ्यमन्त्री तिलाको जुम्लाकोटमा क्षयरोग स्क्रिनिङ शिविर धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त ३ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ४ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया ५ सिभिलको कार्यकारी निर्देशकको दौडमा रहेका ११ जना डाक्टर, को कस्ता ? ६ खेप प्रमाणीकरण नै नगरी १४ लाख २८ हजार किशोरीमा एचपिभी खोप लगाइयो ७ आयुर्वेद अस्पतालको अध्यक्षमा बस्नेत Kalpana Craft ट्रेण्डिङ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया धरानका मेयरले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ‘ग्रीन वेल्ट’ क्षेत्रमा आँखा लगाएपछि... मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त सल्यान अस्पताल स्वास्थ्यकर्मीले पाँच महिनादेखि पाएनन् तलब युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन आयुर्वेद अस्पतालको अध्यक्षमा बस्नेत खेप प्रमाणीकरण नै नगरी १४ लाख २८ हजार किशोरीमा एचपिभी खोप लगाइयो मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया धरानका मेयरले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ‘ग्रीन वेल्ट’ क्षेत्रमा आँखा लगाएपछि... मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त सल्यान अस्पताल स्वास्थ्यकर्मीले पाँच महिनादेखि पाएनन् तलब युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन आयुर्वेद अस्पतालको अध्यक्षमा बस्नेत खेप प्रमाणीकरण नै नगरी १४ लाख २८ हजार किशोरीमा एचपिभी खोप लगाइयो