गृहपृष्ठ ∕ समाचार ∕ सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना हेल्थ आवाज शुक्रबार, २०८१ कात्तिक ३० गते, १०:३८ मा प्रकाशित धनगढी— सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति ब्यवस्थापन केन्द्रको निमित्त प्रमुखको जिम्मेवारी झनकराज ढुंगानाले पाएका छन् । सामाजिक बिकास मन्त्रालयले वरिष्ठ जनस्वास्थ्य अधिकृत ढुंगानालाई सो जिम्मेवारी दिएको हो । जिल्ला स्वास्थ्य कार्यालयका अछामका प्रमुख रहेका ढुंगाना काजमा स्वास्थ्य आपूर्ति ब्यवस्थापन केन्द्रको मंगलबारबाटै जिम्मेवारी सम्हालिसकेका छन् । आपूर्ति ब्यवस्थापन केन्द्रमा यसअघि सेती प्रादेशिक अस्पतालका बरिष्ठ रेडियोलोजिष्ट डा. निरज अर्याल निमित्त प्रमुखमा थिए । डा. अर्याललाई ७ कार्तिकबाट मुख्यमन्त्री कार्यालयले दोहोरो जिम्मेवारी हटाएका थियो । त्यसपछि रिक्त रहेको आपूर्ति व्यवस्थापन केन्द्रमा निमित्त प्रमुखमा ढुंगानालाई लगिएको हो । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ३० करोड लागतमा निजगढ तिलगंगा सामुदायिक आँखा अस्पताल संचालनमा १६ लाख किशोरीलाई पाठेघरको क्यान्सरविरुद्धको खोप निःशुल्क लगाउने स्वास्थ्यमन्त्रीको निर्णय कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका ५८ जना विद्यार्थी दीक्षित प्रधानमन्त्री ओलीद्वारा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक भवन उद्घाटन कस्मेटिक उपचारमा महंगो शुल्कको समस्या समाधान गर्छौ : स्वास्थ्यमन्त्री सुदूरपश्चिमका सरकारी चिकित्सक मुख्यमन्त्री कार्यलयमा, बुझाए पाँच बुँदे माग धेरै पढिएका १ स्वास्थ्य पत्रकार आचार्यलाई एएमआर ग्लोवल मिडिया अवार्ड, खड्कालाई सेरो अवार्ड २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ४ योग के हो ? यसका प्रकार र फाइदा ५ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै ६ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? ७ भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन Kalpana Craft ट्रेण्डिङ सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना ‘नेसनको राष्ट्रिय सम्मेलन पूर्वमा हुनु गौरव हो, सरकारलाई नीतिगत सुझाव दिनेछौं’ बाल मानसिक स्वास्थ्य समस्या, मनोविमर्श र उपचार न्यूरो सर्जन समाजको ११ औं राष्ट्रिय भेला इटहरीमा, देशभरका न्यूरो सर्जनको जमघट ३० करोड लागतमा निजगढ तिलगंगा सामुदायिक आँखा अस्पताल संचालनमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका ५८ जना विद्यार्थी दीक्षित बिक्रीमा रोक लगाइएको ‘बेस्टोसेफ सिभी’ एन्टिबायोटिक लाइफगार्डमा खुलेआम बिक्री कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जनशक्ति र उपकरणको कमी हुन नदिने प्रधानमन्त्रीको घोषणा सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना ‘नेसनको राष्ट्रिय सम्मेलन पूर्वमा हुनु गौरव हो, सरकारलाई नीतिगत सुझाव दिनेछौं’ बाल मानसिक स्वास्थ्य समस्या, मनोविमर्श र उपचार न्यूरो सर्जन समाजको ११ औं राष्ट्रिय भेला इटहरीमा, देशभरका न्यूरो सर्जनको जमघट ३० करोड लागतमा निजगढ तिलगंगा सामुदायिक आँखा अस्पताल संचालनमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका ५८ जना विद्यार्थी दीक्षित बिक्रीमा रोक लगाइएको ‘बेस्टोसेफ सिभी’ एन्टिबायोटिक लाइफगार्डमा खुलेआम बिक्री कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जनशक्ति र उपकरणको कमी हुन नदिने प्रधानमन्त्रीको घोषणा