गृहपृष्ठ ∕ समाचार ∕ मेडिकल काउन्सिलले लाइसेन्सका लागि दरखास्त अनलाईनबाट मात्र लिने मेडिकल काउन्सिलले लाइसेन्सका लागि दरखास्त अनलाईनबाट मात्र लिने हेल्थ आवाज मंगलबार, २०७६ कात्तिक २६ गते, ११:२७ मा प्रकाशित काठमाडौं– चिकित्सकहरुले नेपाल मेडिकल काउन्सिलको स्थायी दर्ता प्रमाणपत्र (लाइसेन्स) लिनको लागि अब अनलाईनबाट मात्रै दरखास्त दिन पाउने भएका छन् । काउन्सिलले सुचना जारी गर्दै स्थायी प्रमाणपत्रका लागि आफ्नै युजर आईडीबाट अनलाईन दरखास्त दिनुपर्ने व्यवस्था गरेको हो । यसअघि काउन्सिलको स्थायी दर्ता प्रमाणपत्र लिन लिखित दरखास्त दिन सकिन्थ्यो । दरखास्त शुल्क मोवाइल याप इ–सेवाबाट मात्र तिर्न सकिने व्यहोरा समेत सुचनामा उल्लेख गरिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका लागि ११ जनाको आवेदन काठमाडौंमा अन्तर्राष्ट्रिय डायवेटिज कन्फ्रेन्स हुने निःशुल्क उपचार सेवा आवश्यक पर्नेलाई मात्र दिने निश्चित गर्न स्वास्थ्यमन्त्रीको… ४ अर्ब ८७ करोड लागतमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ४००… आवासीय चिकित्सकहरुलाई सरकारी आठौं तहका मेडिकल अधिकृतसरह निर्वाह भत्ता दिने… सरकारीमा बढेन पिजीको सिट, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १८… धेरै पढिएका १ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन २ साइड इफेक्ट ३ मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु ४ अब नागरिकलाई बिरामी हुन नदिने उपायमा काम गर्नुपर्नेछ : स्वास्थ्यमन्त्री ५ महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल ६ ट्रम्प प्रशासनले युएसएआईडी कार्यक्रम रोक्दा स्वास्थ्यको ५२ करोड बजेट रोकियो ७ चिकित्सा शिक्षा आयोगद्वारा पिजीको सिट निर्धारण (सूचीसहित) Kalpana Craft ट्रेण्डिङ निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका लागि ११ जनाको आवेदन साइड इफेक्ट मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु कुनै समय डाक्टर पढाउन विदेश पठाउने झापा १४ विदेशी विद्यार्थीलाई एमबीबीएस पढाउँदैं एनसीडीए कोशी प्रदेशको अध्यक्षमा धनराज काफ्ले निर्वाचित डा. प्रियंका त्रिपाठीः महिनावारी रोकिनुलाई किन संवेदनशील मानिन्छ ? काठमाडौंमा अन्तर्राष्ट्रिय डायवेटिज कन्फ्रेन्स हुने महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका लागि ११ जनाको आवेदन साइड इफेक्ट मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु कुनै समय डाक्टर पढाउन विदेश पठाउने झापा १४ विदेशी विद्यार्थीलाई एमबीबीएस पढाउँदैं एनसीडीए कोशी प्रदेशको अध्यक्षमा धनराज काफ्ले निर्वाचित डा. प्रियंका त्रिपाठीः महिनावारी रोकिनुलाई किन संवेदनशील मानिन्छ ? काठमाडौंमा अन्तर्राष्ट्रिय डायवेटिज कन्फ्रेन्स हुने महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल