गृहपृष्ठ ∕ समाचार ∕ मुटुदिवसमा नागरिक अस्पतालको प्रभातफेरी मुटुदिवसमा नागरिक अस्पतालको प्रभातफेरी हेल्थ आवाज सोमबार, २०८१ असोज १४ गते, १२:१७ मा प्रकाशित काठमाडौ–भक्तपुर गठ्ठाघरमा रहेको नागरिक सामुदायीक अस्पतालले विश्व मुटु दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेको छ । २९ सेप्टेम्बरको अवसर पारेर अस्पतालले मुटुरोग सम्बन्धी सचेतना जगाउने नारा सहित पम्प्लेट बोकेर गठ्ठाघर क्षेत्रमा प्रभातफेरी गरेको थियो । प्रभातफेरीमा अस्पतालका चिकित्सक, नर्स र कर्मचारीहरुको सहभागिता रहेको थियो । त्यसैगरी सो दिन मुटुरोग परिक्षण गर्नेहरुलाई इसिजी सेवामा ५० प्रतिशत छुट समेत दिइएको अस्पताल नर्सिङ प्रमुख गंगा पौडेलले बताइन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुर्खेतका २४ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने विद्यालय पाठ्यक्रममा स्वास्थ्य पाठ्यक्रम परिमार्जनका लागि स्वास्थ्यमन्त्री पौडेलद्वारा शिक्षामन्त्रीसँग आग्रह इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी सिड्नीमा ३९ वर्षीया नेपाली नर्सको रहस्यमय मृत्यु देउराली जनताको एक वर्षको कारोबार दुई अर्बमाथि नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र आन्दोलनरत कर्मचारीबीच काठमाडौंमा वार्ता हुँदै धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ३ स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी ४ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै ५ My Journey Against Myeloma ६ नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो ७ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द Kalpana Craft ट्रेण्डिङ दिशा पटानीको सुन्दरताको राज : यी घरेलु उपायले उनलाई बनायो सधै फिट एण्ड हिट ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र स्वास्थ्य क्षेत्रको विभूषणमा आफ्नै हात जगन्नाथ यस्तो गाउँ जहाँका मानिस महिनौं सुत्छन, चिकित्सक अचम्मित एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण देउराली जनताको एक वर्षको कारोबार दुई अर्बमाथि नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र आन्दोलनरत कर्मचारीबीच काठमाडौंमा वार्ता हुँदै सुर्खेतका २४ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने दिशा पटानीको सुन्दरताको राज : यी घरेलु उपायले उनलाई बनायो सधै फिट एण्ड हिट ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र स्वास्थ्य क्षेत्रको विभूषणमा आफ्नै हात जगन्नाथ यस्तो गाउँ जहाँका मानिस महिनौं सुत्छन, चिकित्सक अचम्मित एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण देउराली जनताको एक वर्षको कारोबार दुई अर्बमाथि नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र आन्दोलनरत कर्मचारीबीच काठमाडौंमा वार्ता हुँदै सुर्खेतका २४ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने