गृहपृष्ठ ∕ समाचार ∕ मुटुदिवसमा नागरिक अस्पतालको प्रभातफेरी मुटुदिवसमा नागरिक अस्पतालको प्रभातफेरी हेल्थ आवाज सोमबार, २०८१ असोज १४ गते, १२:१७ मा प्रकाशित काठमाडौ–भक्तपुर गठ्ठाघरमा रहेको नागरिक सामुदायीक अस्पतालले विश्व मुटु दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेको छ । २९ सेप्टेम्बरको अवसर पारेर अस्पतालले मुटुरोग सम्बन्धी सचेतना जगाउने नारा सहित पम्प्लेट बोकेर गठ्ठाघर क्षेत्रमा प्रभातफेरी गरेको थियो । प्रभातफेरीमा अस्पतालका चिकित्सक, नर्स र कर्मचारीहरुको सहभागिता रहेको थियो । त्यसैगरी सो दिन मुटुरोग परिक्षण गर्नेहरुलाई इसिजी सेवामा ५० प्रतिशत छुट समेत दिइएको अस्पताल नर्सिङ प्रमुख गंगा पौडेलले बताइन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश एनसीडिए मोरङको होली मिलन कार्यक्रम स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त चीन सरकारले ५० इलेक्ट्रिक एम्वुलेन्स दिने धेरै पढिएका १ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता २ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान ३ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ४ फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? ५ हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा ६ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने ७ निमित्त महानिर्देशकबाटै स्वास्थ्य सेवा विभाग चलाउने तयारीमा मन्त्री पौडेल Kalpana Craft ट्रेण्डिङ एउटा स्वस्थ बच्चाका लागि हजार दिनसम्मको हेरचाह मोरङको धनपालथानमा १५ शैय्याको निर्माणधीन अस्पतालको काम ठप्प कोशी अस्पतालको स्त्री विभागमा ल्याप्रोस्कोपी सर्जरी सुरू विपरिता करणी योगासन गर्ने विधि र फाइदा दिमागलाई तेजिलो बनाउन अभ्यास गर्नुस् यी योग नेपालगन्जमा दादुराको महामारी, नियन्त्रणका लागि खोपसँगै ‘भिटामिन ए’ खुवाउन सुरु सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त नेपालमा थप २ जना कोभिड–१९ संक्रमित थपिए, ३ जना संक्रमणमुक्त एउटा स्वस्थ बच्चाका लागि हजार दिनसम्मको हेरचाह मोरङको धनपालथानमा १५ शैय्याको निर्माणधीन अस्पतालको काम ठप्प कोशी अस्पतालको स्त्री विभागमा ल्याप्रोस्कोपी सर्जरी सुरू विपरिता करणी योगासन गर्ने विधि र फाइदा दिमागलाई तेजिलो बनाउन अभ्यास गर्नुस् यी योग नेपालगन्जमा दादुराको महामारी, नियन्त्रणका लागि खोपसँगै ‘भिटामिन ए’ खुवाउन सुरु सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त नेपालमा थप २ जना कोभिड–१९ संक्रमित थपिए, ३ जना संक्रमणमुक्त