गृहपृष्ठ ∕ समाचार ∕ सुदूरपश्चिम प्रदेशमा हैजा र दादुरा ‘आउट ब्रेक’ सुदूरपश्चिम प्रदेशमा हैजा र दादुरा ‘आउट ब्रेक’ पदमराज भट्ट शुक्रबार, २०८१ साउन ११ गते, १७:०७ मा प्रकाशित धनगढी—सुदूरपश्चिम प्रदेशमा हैजा तथा दादुरा संक्रमितका बिरामीहरु फेला परेका छन् । स्वास्थ्य कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका—१ पशुपति टोलका दुई जनामा हैजा पुष्टि भएको हो । स्वास्थ्य कार्यालय कैलाली प्रमुख आशुतोष श्रेष्ठमा अनुसार २३ र २६ वर्षीय दुई युवकमा हैजा पुष्टि भएको हो । शंकास्पद थप एक जनाको सेती प्रादेशिक अस्पतालमा परीक्षणको लागि नमुना संकलन गरी प्रयोगशालामा पठाइएको छ । त्यसैगरी, कंचनपुरको शुक्लाफाँटा नगरपालिका–११ मा २ जना मा दादुरा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय कंचनपुरले जनाएको छ । अहिले दादुरा संक्रमित भेटिएको क्षेत्रमा बिश्व स्वास्थ्य संगठन, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, स्वास्थ्य निर्देशनालय र स्वास्थ्य कार्यालयको टिमले सम्भावित संक्रमितको नमुना संकलनको कार्य गरिरहेको छ । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष… ६ र ७ बैशाखमा २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइदैं दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ… फर्मा केमको वार्षिक कारोबार ४ अर्ब नाघ्यो २६ वर्षपछि आयोडिनयुक्त नुन सम्बन्धी ऐन कार्यान्वयनमा धेरै पढिएका १ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? २ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ३ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ४ नागरिकले निःशुल्क प्राप्त गर्ने स्वास्थ्य सेवा सम्बन्धी सबै विवरण स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक ५ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद ६ मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं ७ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम Kalpana Craft ट्रेण्डिङ नर्भिकमा गलब्लाडर स्टोन शल्यक्रिया सम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने स्वास्थ्यमन्त्री पौडेल ९ महिनामा ७ वटा विदेश भ्रमणमा नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी स्वास्थ्य स्वंयसेविका मृत्यु भएपछि नेपालगञ्ज उप–महानगरपालिकामा विदा भक्तपुरमा धेरैको मुखमा मास्क, केहीको मुखमा मास्क नै छैन [फोटो फिचर] २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम महिला स्वास्थ्य स्वयंसेविकाको सेवालाई कदर हुने गरी बजेटमा सम्बोधन गरिनेछः मन्त्री भण्डारी फर्मा केमको वार्षिक कारोबार ४ अर्ब नाघ्यो नर्भिकमा गलब्लाडर स्टोन शल्यक्रिया सम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने स्वास्थ्यमन्त्री पौडेल ९ महिनामा ७ वटा विदेश भ्रमणमा नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी स्वास्थ्य स्वंयसेविका मृत्यु भएपछि नेपालगञ्ज उप–महानगरपालिकामा विदा भक्तपुरमा धेरैको मुखमा मास्क, केहीको मुखमा मास्क नै छैन [फोटो फिचर] २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम महिला स्वास्थ्य स्वयंसेविकाको सेवालाई कदर हुने गरी बजेटमा सम्बोधन गरिनेछः मन्त्री भण्डारी फर्मा केमको वार्षिक कारोबार ४ अर्ब नाघ्यो