गृहपृष्ठ ∕ समाचार ∕ सुदूरपश्चिम प्रदेशमा हैजा र दादुरा ‘आउट ब्रेक’ सुदूरपश्चिम प्रदेशमा हैजा र दादुरा ‘आउट ब्रेक’ पदमराज भट्ट शुक्रबार, २०८१ साउन ११ गते, १७:०७ मा प्रकाशित धनगढी—सुदूरपश्चिम प्रदेशमा हैजा तथा दादुरा संक्रमितका बिरामीहरु फेला परेका छन् । स्वास्थ्य कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका—१ पशुपति टोलका दुई जनामा हैजा पुष्टि भएको हो । स्वास्थ्य कार्यालय कैलाली प्रमुख आशुतोष श्रेष्ठमा अनुसार २३ र २६ वर्षीय दुई युवकमा हैजा पुष्टि भएको हो । शंकास्पद थप एक जनाको सेती प्रादेशिक अस्पतालमा परीक्षणको लागि नमुना संकलन गरी प्रयोगशालामा पठाइएको छ । त्यसैगरी, कंचनपुरको शुक्लाफाँटा नगरपालिका–११ मा २ जना मा दादुरा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय कंचनपुरले जनाएको छ । अहिले दादुरा संक्रमित भेटिएको क्षेत्रमा बिश्व स्वास्थ्य संगठन, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, स्वास्थ्य निर्देशनालय र स्वास्थ्य कार्यालयको टिमले सम्भावित संक्रमितको नमुना संकलनको कार्य गरिरहेको छ । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय सुदूरपश्चिम सरकारले ३६ जनालाई पढाउँदैंछ एमबीबीएस कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी स्वास्थ्यमन्त्रीलाई वैद्यखानाका निर्देशकको सुझाव ‘ठिमाहा बिउ रोपेपछि धान कसरी फल्थ्यो… तीन दिनभित्र उत्पादन बढाउने योजना ल्याउन वैद्यखानाका पदाधिकारीलाई स्वास्थ्यमन्त्रीको निर्देशन कान्ति अस्पतालको पूर्वाधार विकासमा स्वास्थ्यमन्त्रीले खोजे कतारको साथ धेरै पढिएका १ रसियाले बनायो क्यान्सर विरुद्धको ‘भ्याक्सिन’ २ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ ३ मार्च २१ र २२ मा जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन हुने ४ नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने ५ पशुपति चौलागाई अस्पताल व्यवस्थापन अध्यक्षमा रिमाल ६ अंगदान र प्रत्यारोपण सम्बन्धि जानकारी अब अनलाइनबाटै पाउन सकिने ७ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? Kalpana Craft ट्रेण्डिङ कालिकोटको रास्कोट अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागु जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन My Journey Against Myeloma दाँतका रोगहरू, किन लाग्छन्, कसरी गर्न सकिन्छ नियन्त्रण ? नर्भिक अस्पतालमा सुन्निएका रक्तनलीको अत्याधुनिक प्रविधिद्वारा सफल उपचार हस्पिटल चोकमा युआरएलको पाँचौ शाखा गण्डकीमा थप २ जनाको मृत्यु, ३ प्रदेश सांसद कोरोना संक्रमित पोखरामा ९ विद्यालयका विद्यार्थी एकै होस्टलमा, १९ जनाको जाँच गर्दा १७ जनामा कोरोना पुष्टि कालिकोटको रास्कोट अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागु जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन My Journey Against Myeloma दाँतका रोगहरू, किन लाग्छन्, कसरी गर्न सकिन्छ नियन्त्रण ? नर्भिक अस्पतालमा सुन्निएका रक्तनलीको अत्याधुनिक प्रविधिद्वारा सफल उपचार हस्पिटल चोकमा युआरएलको पाँचौ शाखा गण्डकीमा थप २ जनाको मृत्यु, ३ प्रदेश सांसद कोरोना संक्रमित पोखरामा ९ विद्यालयका विद्यार्थी एकै होस्टलमा, १९ जनाको जाँच गर्दा १७ जनामा कोरोना पुष्टि