गृहपृष्ठ ∕ प्रदेश २ ∕ जानकी आँखा अस्पतालमा कर्मचारीमाथि दुर्व्यवहार, सात बुँदे माग राख्दैं आन्दोलन जारी जानकी आँखा अस्पतालमा कर्मचारीमाथि दुर्व्यवहार, सात बुँदे माग राख्दैं आन्दोलन जारी हेल्थ आवाज आईतबार, २०८१ साउन ६ गते, १४:३० मा प्रकाशित जनकपुर—धनुषाको जनकपुरमा रहेको जानकी आँखा अस्पतालमा विभिन्न माग राख्दै कर्मचारीहरु आन्दोलनमा उत्रेका छन् । अस्पताल सञ्चालन समितिका सभापति नरेशप्रसाद सिंहले एकलौटी गरेको भन्दै कर्मचारीहरुले अस्पतालको गुणस्तरीयता, कर्मचारीको सेवासुविधा र अस्पतालमा करारका कर्मचारी भर्ना गरी भएका करोडौं रुपैयाँको अनियमितता छानविनको माग गर्दै आन्दोलित भएका छन् । आन्दोलनरत्त कर्मचारीहरुले पटक—पटक लामो समयदेखि अस्पतालको काम कारवाहीलाई व्यवस्थित, पारदर्शी र कर्मचारीको हकहितसँगै अस्पतालको संरक्षण तथा सम्वद्र्धनका लागि आवाज उठाउँदैं आएको छ । आन्दोलित कर्मचारीहरुले सात बुँदे माग राख्दैं धर्नामा बसेका छन् । क्याटेगोरी : प्रदेश २, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नवजात शिशु जन्मनासाथ श्रवणशक्तिको परीक्षण र उपचार अनिवार्य स्वास्थ्य पत्रकार मञ्चमा भिषा काफ्लेको नेतृत्वमा नयाँ कार्यसमिति चिकित्सा शिक्षा पढ्न देशभरका विद्यार्थी जुम्लामा स्वास्थ्यमन्त्रीको रेकर्ड : एकै दिनमा एउटै भवनका तीन वटा शिलालेखमा… सरकारले हिमोफिलियाका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने विवादित भवन जबरजस्ती उद्घाटन गर्दै स्वास्थ्यमन्त्री, असहयोग गरे रजिष्ट्रारलाई मन्त्रालय… धेरै पढिएका १ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन २ गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त ३ निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच विवाद ४ स्वास्थ्यमन्त्रीको रेकर्ड : एकै दिनमा एउटै भवनका तीन वटा शिलालेखमा नाम ५ सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त ६ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? ७ प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाट बन्द Kalpana Craft ट्रेण्डिङ स्वस्थ दाँत, कपाल, छालादेखि पाचनको लागि तोरीको तेल युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन स्तनपान सप्ताह विशेषः दुध मात्रै चुसाउने हो पहिलो छ महिना त स्वास्थ्यमन्त्रीको रेकर्ड : एकै दिनमा एउटै भवनका तीन वटा शिलालेखमा नाम डा. सन्तोष पोखरेलको सल्लाह : किन हुन्छ निमोनिया, कसरी बच्ने यसबाट डा. अस्मिता भन्छिन्, ‘स्तन क्यान्सर पत्ता लगाउन हरेक युवतीले स्वयं परीक्षण गर्नुपर्छ’ स्वास्थ्य पत्रकार मञ्चमा भिषा काफ्लेको नेतृत्वमा नयाँ कार्यसमिति दोलखामा ६ हजार बढी छात्रालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप स्वस्थ दाँत, कपाल, छालादेखि पाचनको लागि तोरीको तेल युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन स्तनपान सप्ताह विशेषः दुध मात्रै चुसाउने हो पहिलो छ महिना त स्वास्थ्यमन्त्रीको रेकर्ड : एकै दिनमा एउटै भवनका तीन वटा शिलालेखमा नाम डा. सन्तोष पोखरेलको सल्लाह : किन हुन्छ निमोनिया, कसरी बच्ने यसबाट डा. अस्मिता भन्छिन्, ‘स्तन क्यान्सर पत्ता लगाउन हरेक युवतीले स्वयं परीक्षण गर्नुपर्छ’ स्वास्थ्य पत्रकार मञ्चमा भिषा काफ्लेको नेतृत्वमा नयाँ कार्यसमिति दोलखामा ६ हजार बढी छात्रालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप