गृहपृष्ठ ∕ समाचार ∕ तिलगंगा आँखा विश्विद्यालय विधेयक संसदमा पेश गर्ने मन्त्रिपरिषद्को निर्णय तिलगंगा आँखा विश्विद्यालय विधेयक संसदमा पेश गर्ने मन्त्रिपरिषद्को निर्णय हेल्थ आवाज बिहीबार, २०८१ जेठ १७ गते, १८:२८ मा प्रकाशित काठमाडौं—सरकारले तिलगंगा आँखा विश्वविद्यालय विधेयक संसदमा पेश गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । सूचना, संचार तथा प्रविधीमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माकाअनुसार यससँगै तिलगंगा आँखा विश्वविद्यालय विधेयक संसदमा लैजाने निर्णय गरेको छ । अहिले तिलगंगा आँखा प्रतिष्ठानका रुपमा संचालनमा छ । वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतले यसको नेतृत्व गरिरहेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निक साईमन्स अवार्ड ढाेला स्वास्थ्य चाैकिका जनस्वास्थ्य निरिक्षक थापालाई संघीय अस्पतालहरूमा चैत्रबाट नयाँ कार्यक्रम र सेवा सुरु हुन्छन्–स्वास्थ्य सचिव… वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सम्पूर्ण भवनको नक्सा पेश गर्न… स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण… महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश धेरै पढिएका १ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो २ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह ३ सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त ४ स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी ५ महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश ६ मोरङको धनपालथानमा १५ शैय्याको निर्माणधीन अस्पतालको काम ठप्प ७ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान Kalpana Craft ट्रेण्डिङ कसरी गर्ने छालाको हेरचाह ? निक साईमन्स अवार्ड ढाेला स्वास्थ्य चाैकिका जनस्वास्थ्य निरिक्षक थापालाई इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो एनएमसीमा समय अगावै जन्मिएका जुम्ल्याहा बच्चाहरुको बचाइयो ज्यान योग के हो ? यसका प्रकार र फाइदा दशैंका बेला फुड पोइजनिङ हुँदा घरमै के गर्ने ? संघीय अस्पतालहरूमा चैत्रबाट नयाँ कार्यक्रम र सेवा सुरु हुन्छन्–स्वास्थ्य सचिव देवकोटा स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा कसरी गर्ने छालाको हेरचाह ? निक साईमन्स अवार्ड ढाेला स्वास्थ्य चाैकिका जनस्वास्थ्य निरिक्षक थापालाई इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो एनएमसीमा समय अगावै जन्मिएका जुम्ल्याहा बच्चाहरुको बचाइयो ज्यान योग के हो ? यसका प्रकार र फाइदा दशैंका बेला फुड पोइजनिङ हुँदा घरमै के गर्ने ? संघीय अस्पतालहरूमा चैत्रबाट नयाँ कार्यक्रम र सेवा सुरु हुन्छन्–स्वास्थ्य सचिव देवकोटा स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा