गृहपृष्ठ ∕ समाचार ∕ १ करोड ९९ लाख रुपैयाँ लागतमा खैराला स्वास्थ्य चौकी निर्माण १ करोड ९९ लाख रुपैयाँ लागतमा खैराला स्वास्थ्य चौकी निर्माण हेल्थ आवाज सोमबार, २०८१ वैशाख १७ गते, ११:२३ मा प्रकाशित धनगढी—भौगोलिक विकटता रहेको कैलालीको चुरे गाउँपालिका—२ खैरालामा स्वास्थ्य चौकी भवन निर्माण गरिएको छ । १ करोड ९९ लाख ३५ हजार रुपैयाँ लागतमा स्वास्थ्य चौकीको नयाँ भवन निर्माण गरिएको हो । स्वास्थ्य चौकीका लागि जापाज सरकारको परराष्ट्र मन्त्रालय र आम्दा माइन्डस जापानले आर्थिक सहयोग गरेका थिए । चुरे गाउँपालिकासँग फाया नेपालको साझेदारीमा स्वास्थ्य चौकी भवन निर्माण गरिएको फाया नेपालले जनाएको छ । फाया नेपालद्वारा सञ्चालित मातृ तथा बाल स्वास्थ्य प्रर्वद्धन परियोजनाअन्तर्गत उक्त स्वास्थ्य चौकी निर्माण गरिएको हो । स्वास्थ्य चौकी भवन वि.सं. २०८० जेठमा निर्माण कार्य शुभारम्भ भई फागुनमा निर्माण कार्य सम्पन्न गरिएको थियो । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार देउराली जनताको एक वर्षको कारोबार दुई अर्बमाथि नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र आन्दोलनरत कर्मचारीबीच काठमाडौंमा वार्ता हुँदै चालु आर्थिक वर्षभित्रै गेटामा ३०० शैय्याको अस्पताल र एमबीबीएस पढाइ… नागरिक अस्पतालले संचालनमा ल्यायो अत्याधुनिक आईसीयु लाजिम्पाटमा ब्रेन एण्ड न्युरो साइन्स सेन्टर सञ्चालन निर्देशकका नजरमा कान्तिका १० समस्या : भौतिक पूर्वाधार अपुगदेखि बजेट… धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा ३ नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो ४ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ५ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै ६ My Journey Against Myeloma ७ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द Kalpana Craft ट्रेण्डिङ नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र आन्दोलनरत कर्मचारीबीच काठमाडौंमा वार्ता हुँदै देउराली जनताको एक वर्षको कारोबार दुई अर्बमाथि ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी लाजिम्पाटमा ब्रेन एण्ड न्युरो साइन्स सेन्टर सञ्चालन नेपालगन्ज मेडिकल कलेजका ओपीडी र शैक्षिक कार्यक्रमहरू सुचारु, हटाइयो सन्जीवनी कलेजको बोर्ड स्वास्थ्यकर्मीलाई समन्वय गर्न मन्त्रालयद्वारा समिति गठन, २४ सै घण्टा सम्पर्क गर्न सकिने निर्देशकका नजरमा कान्तिका १० समस्या : भौतिक पूर्वाधार अपुगदेखि बजेट अभावसम्म नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र आन्दोलनरत कर्मचारीबीच काठमाडौंमा वार्ता हुँदै देउराली जनताको एक वर्षको कारोबार दुई अर्बमाथि ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी लाजिम्पाटमा ब्रेन एण्ड न्युरो साइन्स सेन्टर सञ्चालन नेपालगन्ज मेडिकल कलेजका ओपीडी र शैक्षिक कार्यक्रमहरू सुचारु, हटाइयो सन्जीवनी कलेजको बोर्ड स्वास्थ्यकर्मीलाई समन्वय गर्न मन्त्रालयद्वारा समिति गठन, २४ सै घण्टा सम्पर्क गर्न सकिने निर्देशकका नजरमा कान्तिका १० समस्या : भौतिक पूर्वाधार अपुगदेखि बजेट अभावसम्म