गृहपृष्ठ ∕ समाचार ∕ क्याबिनेटद्धारा स्वास्थ्य सेवा विभागको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्व स्वीकृती प्रदान क्याबिनेटद्धारा स्वास्थ्य सेवा विभागको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्व स्वीकृती प्रदान हेल्थ आवाज बिहीबार, २०८१ वैशाख ६ गते, १८:२७ मा प्रकाशित काठमाडौं-सरकारले स्वास्थ्य सेवा विभागको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्नका लागि पूर्व स्वीकृती दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले विभागको संगठन तथा व्यवस्थापन सर्वेक्षणलाई पूर्व स्वीकृती दिने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागको संगठन तथा व्यवस्थापन सर्वेक्षणलाई पूर्व स्वीकृती प्रदान गर्न क्याबिनेटमा प्रस्ताव लगेको थियो । क्याबिनेटले सोही प्रस्तावलाई दिएको हो । यससँगै विभागको नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने बाटो खुला भएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रिजर्भ एन्टिवायटीक अस्पताल फार्मेसीबाट मात्र विक्रि गर्ने सूचनामा असहमति छ-नेपाल… निक साईमन्स अवार्ड ढाेला स्वास्थ्य चाैकिका जनस्वास्थ्य निरिक्षक थापालाई संघीय अस्पतालहरूमा चैत्रबाट नयाँ कार्यक्रम र सेवा सुरु हुन्छन्–स्वास्थ्य सचिव… वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सम्पूर्ण भवनको नक्सा पेश गर्न… स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण… धेरै पढिएका १ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह २ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ३ महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश ४ स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी ५ योग के हो ? यसका प्रकार र फाइदा ६ सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त ७ स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा Kalpana Craft ट्रेण्डिङ ९३ वर्षीय सर्जनको यस्तो जोस, अझै पढाउँछन् मेडिकलका विद्यार्थी स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा कर्णाली प्रदेश अस्पताल स्तरोन्नती गर्न उच्चस्तरीय अध्ययन समितिका पाँच सुझाव 'कार्वाेहाइड्रेट' को कमीले घटाउँछ व्यक्तिको आयु सूर्तीजन्य पदार्थको कानुन कार्यान्वयन नहुँदा नसर्ने रोगको जोखिम वृद्धि अब प्रथम प्याथोलोजी ल्याब प्रा.लि. आईएसओ सर्टिफाइड प्रयोगशाला दाँत किन दुख्छ ? सूर्ति उद्योगको प्रायोजित कार्यक्रम गण्डकी सरकार र पोखरा महानगरपालिका प्रवर्द्धक ९३ वर्षीय सर्जनको यस्तो जोस, अझै पढाउँछन् मेडिकलका विद्यार्थी स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा कर्णाली प्रदेश अस्पताल स्तरोन्नती गर्न उच्चस्तरीय अध्ययन समितिका पाँच सुझाव 'कार्वाेहाइड्रेट' को कमीले घटाउँछ व्यक्तिको आयु सूर्तीजन्य पदार्थको कानुन कार्यान्वयन नहुँदा नसर्ने रोगको जोखिम वृद्धि अब प्रथम प्याथोलोजी ल्याब प्रा.लि. आईएसओ सर्टिफाइड प्रयोगशाला दाँत किन दुख्छ ? सूर्ति उद्योगको प्रायोजित कार्यक्रम गण्डकी सरकार र पोखरा महानगरपालिका प्रवर्द्धक