गृहपृष्ठ ∕ समाचार ∕ काउन्सिल लाइसेन्स परीक्षाः स्नातकको जेठ, असोज र माघ, स्नातकोत्तरको साउन, मंसिर र चैतमा हुने काउन्सिल लाइसेन्स परीक्षाः स्नातकको जेठ, असोज र माघ, स्नातकोत्तरको साउन, मंसिर र चैतमा हुने हेल्थ आवाज बिहीबार, २०८० चैत्र २२ गते, १०:३५ मा प्रकाशित काठमाडौं—नेपाल मेडिकल काउन्सिलले लाइसेन्स परीक्षाको वार्षिक तालिका सार्वजनिक गरेको हो । बुधबार काउन्सिलले वि.सं. २०८१ मा स्नातक तहको तीन पटक र स्नातकोत्तर तहको तीन पटक लाइसेन्स परीक्षा सञ्चालन गर्ने गरी वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको हो । जसअनुसार स्नातक तहको पहिलो लाइसेन्स परीक्षा जेठ ७, ८ र ९ मा हुनेछ । यसैगरी, दोस्रो लाइसेन्स परीक्षा असोज १३, १४ र १५ तथा तेस्रो लाइसेन्स परीक्षा माघ ८, ९ र १० मा सञ्चालन गर्ने काउन्सिलले जनाएको छ । यसैगरी, स्नातकोत्तरतर्फको पहिलो लाइसेन्स परीक्षा १७ र १८ साउनमा सञ्चालन हुनेछ । स्नातकोत्तरको दोस्रो लाइसेन्स परीक्षा मंसिर २० र २१ मा र तेस्रो चैत २१ र २२ मा हुनेछ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एनसीडिए मोरङको होली मिलन कार्यक्रम स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त चीन सरकारले ५० इलेक्ट्रिक एम्वुलेन्स दिने मोरङको धनपालथानमा १५ शैय्याको निर्माणधीन अस्पतालको काम ठप्प धेरै पढिएका १ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता २ बहिरोपनको समस्या विकराल बन्नुका कारणहरू, लक्षण र उपचार विधी ३ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान ४ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने ५ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ६ फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? ७ हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित डा. ढुण्डिराज पौडेलको सल्लाहः श्वर बस्ने समस्याबाट यसरी बच्न सकिन्छ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै मो:मो अड्किएर एकको मृत्यु चीनमा पुनः लकडाउन घोषणा स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित डा. ढुण्डिराज पौडेलको सल्लाहः श्वर बस्ने समस्याबाट यसरी बच्न सकिन्छ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै मो:मो अड्किएर एकको मृत्यु चीनमा पुनः लकडाउन घोषणा