गृहपृष्ठ ∕ समाचार ∕ उपेन्द्र यादव स्वास्थ्यमन्त्री बन्ने निश्चित उपेन्द्र यादव स्वास्थ्यमन्त्री बन्ने निश्चित हेल्थ आवाज बिहीबार, २०८० फागुन २४ गते, १३:३८ मा प्रकाशित काठमाडौं—जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव स्वास्थ्यमन्त्री बन्ने निश्चित भएको छ। बिहीबार बसेको जसपा कार्यकारिणी बैठकले अध्यक्ष यादवको नेतृत्वमा सरकारमा जाने सहमति जुटाएको जसपाका नेता मोहम्मद इस्यिाक राईले जानकारी दिए । ‘अध्यक्षज्यूले पार्टीको तर्फबाट नेतृत्व गरेर सरकारमा जाने निर्णय भएको छ,’ उनले भने, ‘उहाँ उपप्रधानसहित स्वास्थ्यमन्त्री बन्नुहुनेछ । यसैगरी, जसपाको भागमा परेको वन मन्त्रालयमा भने नवलकिशोर साह मन्त्री बन्ने निश्चित भएको छ । जसपाले पाएको राज्यमन्त्रीमा भने दीपक कार्की जानेछन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए काठमाडौंका ६० प्रतिशत विद्यार्थीमा दाँतको समस्या पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न, उपकुलपति डा. क्षेत्रीको… बजेटमा सुझाव दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आह्वान गेटा मेडिकल कलेजको निर्देशकमा डा. प्रमोद यादव नियुक्त ‘स्वास्थ्य बीमा सुधारका लागि ४० अर्ब लाग्छ’ मन्त्री पौडेल धेरै पढिएका १ एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए २ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ३ स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा ४ योग के हो ? यसका प्रकार र फाइदा ५ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह ६ महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश ७ स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण पाठ सहित) Kalpana Craft ट्रेण्डिङ एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? रिजर्भ एन्टिवायाेटिक अस्पताल फार्मेसीबाट मात्र विक्री गर्ने सूचनामा असहमति छ- नेपाल फार्मेसी संघ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न, उपकुलपति डा. क्षेत्रीको कार्यकालमा के–के भए उपलब्धि ? अनुहारमा चमक ल्याउनको लागि यसरी प्रयोग गर्नुहोस् एलोभेरा काठमाडौंका ६० प्रतिशत विद्यार्थीमा दाँतको समस्या मुख स्वास्थ्यको उपचारलाई कसरी सरल बनाउने ? 'स्वास्थ्य बीमा सुधारका लागि ४० अर्ब लाग्छ’ मन्त्री पौडेल एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? रिजर्भ एन्टिवायाेटिक अस्पताल फार्मेसीबाट मात्र विक्री गर्ने सूचनामा असहमति छ- नेपाल फार्मेसी संघ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न, उपकुलपति डा. क्षेत्रीको कार्यकालमा के–के भए उपलब्धि ? अनुहारमा चमक ल्याउनको लागि यसरी प्रयोग गर्नुहोस् एलोभेरा काठमाडौंका ६० प्रतिशत विद्यार्थीमा दाँतको समस्या मुख स्वास्थ्यको उपचारलाई कसरी सरल बनाउने ? 'स्वास्थ्य बीमा सुधारका लागि ४० अर्ब लाग्छ’ मन्त्री पौडेल